• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
बुध, जेष्ठ १७, २०८०
Wed, May 31, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ आख्यान

अविश्वास

■ आलोक कुमार सातपुते
फाल्गुन २७, २०७७
90 1
A A
55
SHARES
276
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

तपाईंलाई यो पनि मन पर्न सक्छ

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८
सन्ध्या आचार्य

सन्ध्या आचार्यका दुई लघुकथा

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

एक घरमा तिनजना बसिरहेका छन्। पहिलो त्यो घरको मालिक, अर्को उसको एक नजिकको साथी, अनि तेस्रो त्यो जो उसैको साइडवाला कोठा भाडामा पाउने अभिलाषाका साथ उसको नजिकको साथीलाई लिएर आएको छ। तेस्रो व्यक्ति एक कुमार केटो भएको कारण घरमूली उसलाई भाडामा राख्न चाहँदैन तर नजिकको साथीलाई लिएर आएको कारण धर्मसङ्कटमा छ।
उनीहरूको बिच वार्तालाप सुरू हुन्छ।
घरमूलीः अहिले त कोठा भाडामा दिने हाम्रो खासै मनसाय छैन।
केटोः किन र?
घरमूलीः किनकि झ्याल ढोकामा पल्लाहरू पनि लगाएको छैन । अनि बिजुलीको लाइन पनि पछाडिबाट तानेर ल्याइएको छ, त्यसलाई अगाडिको पोलबाट ल्याउनुछ।
केटोः केही फरक पर्दैन। म कोठाको साँचो हजुरसँगै छोडेर जान्छु, हजुरले जतिबेला, जसरी चाहनुहुन्छ रिपेयरिङ्ग गर्न सक्नुहुन्छ।
(घरमूली सोच्न थाल्छ, ‘यो त यसै मान्ला जस्तो छैन… कुनै असरदार बहाना बनाउनु पऱ्यो’, त्यति बेला नै उसको दिमागमा केही फुर्छ।)
घरमूलीः घरमा भतिजाहरू पनि सङ्गै बसेर पढ्छन्। उनीहरूको पढाइमा कुनै असर नपरोस् भनेर अहिलेलाई कोठा भाडामा दिने योजना नै बनाएको छैनौं । (त्यति नै बेला घरमूलीको पत्नी चिया लिएर आउँछिन् ।)
केटोः (चिया पिउँदै) हजुर, पढाइको मामिलामा त म अझै सावधान रहन्छु। म आफैं पनि लोकसेवाको तयारी गर्दैछु। यो त हजुरको लागि अझ प्लस पोइन्ट हो नि।
(घरमूली फेरि सोच्न थाल्छ – ‘साला दिमाग त खुब तगडा छ जस्तो छ, अघि जतिबेला बुढीले चिया लिएर आएकी थिई कसरी घोत्लिएर हेरिरहेथ्यो’ …योसँग त प्रष्ट कुरा गर्नु पऱ्यो।)
घरमूलीः यार हामी त परिवारवालालाई मात्र कोठा दिने पक्षमा छौं । गाह्रो नमान्नुहोला।
अब केटो जानको लागि निराशापूर्वक उठ्छ, उसलाई थाहा छ कि उसको निधारमा उसको चरित्र त देखिँदैन, त्यसैले जाँदाजाँदै घरमूलीसँग भनेर जान्छ, “पहिला यो भन्नुस् कि हजुरलाई ममाथि विस्वास छैन? या आफैंमाथि या हजुरकी पत्नीमाथि…?

लेखक परिचय

आलोक कुमार सातपुते
+ पोस्टहरु

भारतीय कथाकार आलोक कुमार सातपुतेले हिन्दी, उर्दु र मराठी भाषामा थुप्रै लघु कथा लेखेका छन् । उनका हिन्दीमा ५, उर्दुमा १ र मराठीमा १ गरी सात पुस्तक प्रकाशित भएका छन् । भारत र पाकिस्तानका विभिन्न प्रगतिशील पत्रिका र म्यागजिनमा आलोकका लघु कथा प्रकाशित भएका छन् । भारतका प्रतिष्ठित प्रगतिशील साहित्य पत्रिका हंस, कथादेश, नयाँ ज्ञानोदय, वर्तमान साहित्य तथा पाकिस्तानको डन–उर्दु, लालटेन, मुकाल्मा, हमसब, संगतलगायत पत्रिकामा आलोकका कथा प्रकाशित भएका छन् । त्यस्तै, आलोकका कथा नेपाली र बंगालीमा पनि अनुवाद भएका छन् ।

  • आलोक कुमार सातपुते
    https://shabdasopan.com/author/aalokkumars/
    फाल्गुन २१, २०७७
    बहुमत
  • आलोक कुमार सातपुते
    https://shabdasopan.com/author/aalokkumars/
    फाल्गुन २३, २०७७
    क्रान्ति
  • आलोक कुमार सातपुते
    https://shabdasopan.com/author/aalokkumars/
    फाल्गुन २६, २०७७
    हिजडा
  • आलोक कुमार सातपुते
    https://shabdasopan.com/author/aalokkumars/
    फाल्गुन २८, २०७७
    दुई लघुकथा - आलोक कुमार सातपुते
Tags: विशेष
Share22Tweet14Share4Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८
सन्ध्या आचार्य

सन्ध्या आचार्यका दुई लघुकथा

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

असार २५, २०७८
पूजा शर्मा

डिप्लोम्याटिक श्रीमान् – पूजा शर्मा

असार १०, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातकाे कविता – एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता

फाल्गुन २४, २०७७
नवराज जोशी

बृहत् अर्थशास्त्र विश्लेषण : विधि समीक्षा – नवराज जोशी

असार ४, २०७८

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?