इन्द्रबहादुर राई

इन्द्रबहादुर राई

आयामेली आन्दोलन र लीला लेखनको प्रमुख निर्णायक इन्द्रबहादुर राई नेपाली साहित्यका उच्च कोटीका महारथी हुन् । दार्जिलिङको बालसन खोलाको बगरमा १९८४ साल माघ १७ गते जन्मेका राईले नेपाली भाषा- साहित्यप्रति अतुलनीय योगदान पुर्याएका छन् । राईका प्रकाशित कृतिहरू यस प्रकार रहेका छन् :

*आज रमिता छ (उपन्यास, सन् १९६४)

* विपना कतिपय (कथासँग्रह, सन् १९६१)
* कथास्था (कथासँग्रह, सन् १९७२)

* कठपुतलीको मन (निबन्धसँग्रह, सन् १९८९)
* पहाड र खोला (निबन्धसँग्रह, सन् १९९३)
* लेखहरू र झ्याल (निबन्धसँग्रह, सन् २०००)

* सेतो ख्याकको बनोट र बुनोट (समालोचना, वि.सं. २०६३)
* टिपेका टिप्पणीहरू (समालोचना सँग्रह, सन् १९६६)
* नेपाली उपन्यासका आधारहरू (समालोचना सँग्रह, सन् १९७४)
* सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना, सन् १९७६)
* साहित्यको अपहरण. मार्क्सवादी प्रतिवद्धता (समालोचना, सन् १९८३)
* दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी (सन् १९८४)
* अर्थहरूको पछिल्तिर (समालोचना, सन् १९९४)
* पृष्ठ पृष्ठ (समालोचना, सन् १९९५)
* लीला प्रस्तावना (समालोचना, वि. सं. २०५९)

Popular News

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?