गुरु भर्सेस् गोरु – किशोर सुब्बा (लिम्बु)
गुरु शब्दको व्युत्पत्ति संस्कृत भाषाको गु (अज्ञान) र रु (प्रकाश)बाट ज्ञानको अन्धकारबाट उज्यालोमा लैजाने पदप्रदर्शकको रुपमा व्याख्या गरेको...
मानवशास्त्रमा पोर्चुगलबाट विद्यावारिधि गरिरहेका किशोर सुब्बा (लिम्बु) साहित्य सृजनामा पनि उत्तिकै अग्रसर छन् । सामाजिक विज्ञानमा दशभन्दा बढी अनुसन्धान गरीसकेका सुब्बा लोकसाहित्य सङ्कलक पनि हुन । विभिन्न पत्र पत्रिकामा सुब्बाका लेख, रचनाहरू नियमित रूपमा छापिन्छन् । http://kuragraphy.blogspot.com र KURAGRAPHY कुराग्राफी सुब्बाका व्लग र युटुब च्यानल हुन ।
गुरु शब्दको व्युत्पत्ति संस्कृत भाषाको गु (अज्ञान) र रु (प्रकाश)बाट ज्ञानको अन्धकारबाट उज्यालोमा लैजाने पदप्रदर्शकको रुपमा व्याख्या गरेको...
व्यक्तिको पहिलो पहिचान भनेको उसको नाम हो । साधारणतया: नेपाली पुरा नामथरमा तीन नामहरू हुने गर्दछन् । पहिलो...
किशोर सुब्बा लिम्बू किशोर सुब्बा लिम्बू बिहानको घामसँगै एक बटुको जाँड एउटा लाम्पाते चुरूपको जोसमा ढुङ्गा, माटो, गिट्टि,...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान