‘मुन्ना’ बदनाम हो गइल्…..जालिम ‘पुरस्कार-के खातिर . . . – कृष्ण प्रधान
को'नि किन हो.,...गत पन्ध्र दिनदेखि निकै चर्चित हिन्दी आइटम सङ्ग पटक-पटक दोहोऱ्याइ-तेहेऱ्याइ गुन्गुनाउन मन लागेकोले सोही गीत पुनः...
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com
को'नि किन हो.,...गत पन्ध्र दिनदेखि निकै चर्चित हिन्दी आइटम सङ्ग पटक-पटक दोहोऱ्याइ-तेहेऱ्याइ गुन्गुनाउन मन लागेकोले सोही गीत पुनः...
"ऊँ एहि सूर्य ! सहस्त्रांशों ! तेजो राशे जगत्पते ! अनुकंम्प्यं मां भक्त्या गृहाणार्घ्यं दिवाकर !!" ऊँ 'इजा'...
, सिलिगु़ड़ी (भारत) । परिचयाङ्कन १ मार्च १९४२ का दिन तीन महल्ला बड़ा गाउँ, काकझोड़ा, दार्जिलिङमा माइली थामीको...
पूर्वकथन - हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, महाकवि देवकोटाले लेखेका एकाध कविताबाहेक अन्य कविता मैले आजसम्म...
पृष्ठभूमि: बाजे श्रीकृष्ण आचार्यले दिनहुँ उच्चारण गर्ने स्तोत्रहरू भुइँमा खस्न नदिई टपकटपक टिपेर कण्ठस्थ गर्ने भानुभक्त विलक्षण प्रतिभाका...
अर्थ र परिभाषा, वक्रोक्तिसम्बन्धी चिन्तनको ऐतिहासिक विकासक्रम, काव्यमा वक्रोक्तिको स्थिति र प्रयोजन, वक्रोक्तिका भेदहरू, समीक्षा सिद्धान्तमा वक्रोक्तिको स्थान,...
युवराज काफ्ले युवराज काफ्ले युवराज काफ्ले युवराज काफ्ले युवराज काफ्ले परिचयाङ्कन - भारतीय नेपाली साहित्य फाँटमा बहुचर्चित युवराज...
पूर्वकथन सिलगुढी राजेन्द्रप्रसाद हिन्दी गर्ल्स हायर सेकेण्ड्री स्कूलबाट हायर सेकेण्ड्री परीक्षा सिद्ध्याएर सिलग़ढ़ी कलेज भर्ना भएकी थिई नीता...
१.महाकाव्य : परिचयाङ्कन संस्कृतको 'महाकाव्यम' शब्दबाट नेपाली भाषामा आएको 'महाकाव्य' तथा 'महा' र 'काव्य' (महा+काव्य = महाकाव्य) शब्दबीच...
कोरोना पिस्तोल । पात्रहरू - राज, कालु, करुणा । [दृश्य विवरण- हातमा थर्मल स्क्यानिङ थर्मामिटर लिएर एकजना भिखारी...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान