मलिसा याक्थुङ्बा लिम्बु

मलिसा याक्थुङ्बा लिम्बु

समाजसेवा, निर्देशन, अभिनय, सम्पादन र सक्रिय लेखन् गरिरेहेका मलिसा याक्थुङ्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ्) बहुआयमिक व्यक्ति हुन् । उनले सुम्हालुङ् (२०५२ सह), पक्कन्दि (२०५४), युगान्तर सन्देश (२०५६-०५९) जस्ता पुस्तक सम्पादन गरेका छन् भने आनि साक्थिम (२०५४), मासेमी (२०५७), नुमाफुङ (२०५७), सपनाकी फूल (२०६०), माराम (२०६२), अरूणपूर्व लिम्बुवान (२०६४) जस्ता चलचित्रमा अभिनय पनि गरेका छन् । त्यसैगरि सपनाकी फूल (२०६०) र करिब डेढ दर्जन भन्दा बढि याक्थुङ नाटकहरूमा निर्देशन गरेका छन् ।
विद्वान श्री रनधोज नेम्बाङ्को जीवनी (२०५६), किरात धर्मको एकता (२०५७) पुस्तिका, खामाक् पाङ्भे लेन् तुङ्हा (याक्थुङ् नाटक संग्रह) (२०६८), याक्थुङ् पा: न्दाङ् नु साप्सक् (कक्षा ११ र १२का लागि (२०६९), लिम्बुवानमा पाँचथरको ईतिहास (२०७१), र केयुक्ना नु आयुक्ना (आधुनिक निवन्ध संग्रह) (२०७७) आदि याक्थुङ्बाका प्रकाशित कृतिहरू हुन् । याक्थुङ्बालाई myakthungba@gmail.com ठेगानामा पत्राचार गर्न सकिन्छ ।

न्वागी

चाम्ब्रिक्पुङ्गेको गाँड र न्वागी – मलिसा याक्थुङ्बा लिम्बू

“है ........ए, है .........ए, छन्छन्लो, छन्छन्लो आरी खर्बा फुरुरु छन्छन्लो खर्बाक लाक्पा फुरुरु छन्छन्लो छन्छन्लो, छन्छन्लो ।” लयमा...

कान्छीको निरिक्वा – मलिसा याक्थुङ्बा लिम्बु

साँझपख ‘सर सेवारो’ मोबाइल उठ्नासाथ सारङ्गी धुन झैं बोलिन् कान्छीले फेन्चे खोला अविरल कलकल प्रश्नहरूले सुसुवाको हावासरी सुसाइको...

फालेलुङ (फालोट) र चौरी महोत्सव – मलिसा याक्थुङ्बा लिम्बू

युक्ना (अकेन्द्रवाद) अभियन्ता कवि यस गोधूलि मलाई फोन गर्दै घर आइपुग्छन्, बेलुकानेर । अकबरे खोर्सानी बिरुवा गोड्दै गर्दा...

Popular News

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?