एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन
सायद घाम पनि सदियौँदेखि उहीँ उदाउने र अस्ताउने क्रमले हुन सक्छ थाकेर कौशिला दिदीकाे बुइ चढेर यात्रा गर्न थालेको...
सायद घाम पनि सदियौँदेखि उहीँ उदाउने र अस्ताउने क्रमले हुन सक्छ थाकेर कौशिला दिदीकाे बुइ चढेर यात्रा गर्न थालेको...
शिर्षकप्रति रोइलो गर्नेहरूलाई मेरो साधुवाद छ । स्याबासी छ । धन्यवाद छ । १. अब कुरा सुरु गरौँ ।...
१ शङ्का “हुन्छ होला ।” आशाले भन्यो। "किन डराइरहेको ?" -भरोसाले भन्यो । “पक्का हुन्छ हो।" -विश्वासले भन्यो ।...
कथन: तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्ने छ ? गरिसिध्याउनुहोस् । भ्याउनुहोस् । तपाईँलाई कतै पुगेर...
कथन: तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्नेछ ? गरिसिध्याउनुहोस् ! भ्याउनुहोस् । तपाईँलाई कतै पुगेर आउनुछ...
उनीसँगसँगै घरभित्र छिर्दै गर्दा म पचासौँ नाताले परिभाषित भैसकेकी थिएँ । कसैले काँधमा ठूलो पत्थर राखिदिएको महसुस हुँदै थियो...
मेसेन्जरको रिङ बजिरहेछ- ‘पुट्या....पुट्या..पुट्या..ट्वाङ्ग.., पुट्या....पुट्या..पुट्या..ट्वाङ्ङ.. ।’ मलाई यो रिङ कत्ति पनि मन पर्दैन । एक गेडो, एक चिम्टी, एकरत्त्ति...
तायुछङ लामा तायुछङ लामा तायुछङ लामा सेतो हिमाल, चट्टान पहरा र उच्च पहाडी भूभागमा बस्न मन पराउँने तोग्बे साधारण...
समयक्रममा आफ्ना कतिपय चिजहरू आफैलाई मन नपर्दा रैछन् । जस्तो मलाई मेरो नाम मन परेको थिएन । म आफ्नो...
“है ........ए, है .........ए, छन्छन्लो, छन्छन्लो आरी खर्बा फुरुरु छन्छन्लो खर्बाक लाक्पा फुरुरु छन्छन्लो छन्छन्लो, छन्छन्लो ।” लयमा कोःक्माहिम्...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान