एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन
सायद घाम पनि सदियौँदेखि उहीँ उदाउने र अस्ताउने क्रमले हुन सक्छ थाकेर कौशिला दिदीकाे बुइ चढेर यात्रा गर्न थालेको थियोे । सायद जून पनि सदियौँदेखिको निन्द्रा खप्न नसकेर दिदीकाे गाेदमा आएर सुत्न थालेको थियाे । नत्र होइन भने किन दिदीकाे शरीर यति बिध्न बाेधाे भएको छ । होइन भने दिदीलाई...
बाँकी पढ्न ..