कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी
प्रसिद्ध साहित्यकार जनकलाल शर्माको सान्निध्य महापण्डित राहुल सांकृत्यायनसँग सन् १९३४ तिरबाटै भएको उनी आफैँले उल्लेख गरेका छन् आफ्नो संस्मरणमा । राहुल सांकृत्यायन र जनकलालको मित्रताले नेपाली साहित्यलाई अमूल्य निधि दिएको छ भन्नु पर्दा अनुपयुक्त नहोला । ‘महापण्डित राहुल सांकृत्यायन: एक संस्मरण’ शीर्षक लेखमा जनकलाल बेलीबिस्तारमा यस विषयमा लेख्छन्, “राहुल सांकृत्यायन कालिम्पोङ...
बाँकी पढ्न ..