गुरु भर्सेस् गोरु – किशोर सुब्बा (लिम्बु)
गुरु शब्दको व्युत्पत्ति संस्कृत भाषाको गु (अज्ञान) र रु (प्रकाश)बाट ज्ञानको अन्धकारबाट उज्यालोमा लैजाने पदप्रदर्शकको रुपमा व्याख्या गरेको पाइन्छ । हिन्दु सभ्याताको गुरुकालीन सिकाइ परम्पराले विनिमार्ण गरेको गुरु शब्दले ज्ञान प्रदान गर्ने संस्था, सर्वज्ञानी, सदाचरण, सत्यमार्गी, निष्ठावान, ज्ञानविज्ञानको स्रोतको रुपमा मान्ने गरिन्थ्यो । अाजकल विद्यालयमा शिक्षण गर्ने शिक्षकलाई पनि गुरु...