गुरु भर्सेस् गोरु – किशोर सुब्बा (लिम्बु)

गुरु शब्दको व्युत्पत्ति संस्कृत भाषाको गु (अज्ञान) र रु (प्रकाश)बाट ज्ञानको अन्धकारबाट उज्यालोमा लैजाने पदप्रदर्शकको रुपमा व्याख्या गरेको पाइन्छ । हिन्दु सभ्याताको गुरुकालीन सिकाइ परम्पराले विनिमार्ण गरेको गुरु शब्दले ज्ञान प्रदान गर्ने संस्था, सर्वज्ञानी, सदाचरण, सत्यमार्गी, निष्ठावान, ज्ञानविज्ञानको स्रोतको रुपमा मान्ने गरिन्थ्यो । अाजकल विद्यालयमा शिक्षण गर्ने शिक्षकलाई पनि गुरु...

कणाद महर्षि

क, ख, ग, घ, ङ रोगादि – कणाद महर्षि

  फूलको, प्रेमको, निझरको, प्रकृतिको अनि आकाशको अनन्तको ।पृथ्वीको विशालताको, सागरको गहिराइको, सगरको उचाइको र यावत आयतनको । त्यस्तै मान्छेको खप्पर र गिदीको, भुँडी र लिद्दीको । अनि अनेकौं चल, अचल, जड, जहादि । औषधी, विषादि र त्यसप्रति बगेका भावना, उडेका कल्पना र सुतेका विपना, चच्चलाएका सपनादिको अभिव्यक्त्याउने माध्यम बनेका...

छाउपडी

छाउपडी प्रथा र चोर डेउडा –  खेम बतास  

  हरेक दिन सूर्यले धर्तीको दर्शन गर्न आफ्नो ओँठभरी लाली पोत्छ । बसन्तको गुराँसजस्तै भएर मुस्कुराउँछ । मान्छेले नयाँ सोच र जाँगर लिएर निस्किन्छन् नयाँ यात्रामा । मानव उद्विकास भएदेखि दिनानुदिन समाज प्रगतिपथमा निरन्तर हिँडिरहेको छ । सामाजिक, राजनीतिक, आर्थिक होस् कि साँस्कृतिक हर तरहले समाज अगाडि बढिरहेकै छ ।...

सुनिल आङबो

याक्थुङ समुदायभित्रको बहस र मेरो केही प्रश्नहरू – सुनिल आङबो

मानव सभ्यताको विकास सँगसँगै विभिन्न दर्शन,  सिद्धान्त,  विचारधारा र विश्वमा घटेको सबैप्रक्रारको घटनाहरू मानिससँग सम्बन्धित छन् । र,  आजसम्म ब्रह्माण्डको अस्तित्वमा आएको सम्पूर्ण वस्तुहरूमाथि मानवजातिले उक्त विचारमार्फत नियन्त्रण गर्न सफल पनि भयो । विभिन्न खोजअनुसन्धान मार्फत आधुनिक विश्व पहिचान मानव जीवनबाट नै सम्बभ भयो । आजको युगलाई विज्ञानको युग भनिन्छ...

किशोर सुब्बा लिम्बु

नाम र नामकरणको कुराग्राफी – किशोर सुब्बा लिम्बु

व्यक्तिको पहिलो पहिचान भनेको उसको नाम हो । साधारणतया: नेपाली पुरा नामथरमा तीन नामहरू हुने गर्दछन् । पहिलो व्यक्तिको नाम – विर्ख, मध्यनाम (अतिरिक्त) – बहादुर/प्रसाद र बाबुको बंशज थर – लिम्बू (समुदायनाम)= विर्ख बहादुर लिम्बू हुने गर्दछ । नेपालमा बच्चा जन्मेकै दिनदेखि करिब एक बर्षभित्रमा बच्चाको नामकरण संस्सकार गरी...

रामलाल अधिकारी

मेरो सिद्धान्त विहीन सिद्धान्त – रामलाल अधिकारी

'महान् व्यक्तिहरूको एउटा न एउटा सिद्धान्त हुन्छ' रे । के राजनीतिज्ञ, के सङ्गीतज्ञ, के साहित्यक र के महात्मा सबैको आफ्नो सिद्धान्त हुनु स्वाभाविक र अति अनिवार्य पनि हो रे । त्यसैले एक दुईवटा रचना मात्रै लेख्ने म बबुरोलाई मेरा साथीहरू मेरा साहित्यिक मान्यता र सिद्धान्त के छ भनी सोध्छन् र उत्तर...

रुकुम घटना

रुकुम घटनाले उब्जाएको प्रश्न

सिङ्गाे समाज र मानवतालाई स्तब्ध पार्ने रुकुम घटना नेपाली समाजको विद्रुप पक्ष हो । यस घटनाले हाम्रो समाजलाई नराम्ररी झस्काएको छ । जातीय विभेद र त्यसबाट उत्पन्न परिणाम कति भयावह र विभत्स हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो । यो हाम्रो विभेदकारी जातीय सामाजिक संरचनाले सिर्जना गरेको परम्परागत विभेदकै...

प्रेमीला राई

खरानीबाट झिल्को टिपेर आगोको अस्तित्व बचाउने दायित्व – प्रेमीला राई

१९ औं शताब्दीमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले नयाँ अवधारणा अघि सारे । जसले विश्वमा कम्युनिस्ट आन्दोलनको बिजारोपण गर्‍यो । २१ फेब्रुअरी १८५८ मा ‘कम्युनिस्ट मेनिफेस्टो’ प्रकाशित गरे । त्यहीँबाट मार्क्सवादको उदय भयो । आज दुई सय वर्ष बितिसक्दा पनि उनको सिद्धान्त ज्यूँदो छ । उनको सिद्धान्तलाई उत्कृष्ट मानिन्छ ।...

डा. देवी क्षेत्री दुलाल

पाथीभरा एक: महत्ता अनेक – डा. देवी क्षेत्री दुलाल

विषय प्रवेश डा. देवी क्षेत्री दुलाल डा. देवी क्षेत्री दुलाल पाथीभरा प्रदेश नं.१ अन्तर्गत, ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ नगरपालिकाको शिरोभागस्थित ३७९५ मीटर उचाइमा रहेको छ । पाथीभरा ठाउँको नाम हो, यो डाँडा पाथीभरि अन्न भरेको जस्तै स्वरूपमा छ । परापुर्व कालदेखि यहाँका मान्छेले यो डाँडालाई पाथीभरि अन्न भरे जस्तो डाँडा...

प्रवीण खालिङ

के तपाईँले नेपाली बुझ्नुहुन्छ ? – प्रवीण खालिङ

  चिया गफ अनौपचारिक लेख हो जसमा  नेपाल, भारत र विश्व परिवेशमा नेपाली भाषीका कुराहरू हुने गर्छ  । यसैगरि भूत र वर्तमान कुरालाई हेरेर तुलनात्मक लेख लेखिरहेका छन्, सिक्किमको राजधानी गान्तोकबाट प्रवीण खालिङले। पछिल्लो केही वर्षयता उनले यो  चिया गफ अभ्यास गरिरहेका छन् । निबन्धात्मक शैली भएर पनि कतिपय चिया...

Page 1 of 3 1 2 3

नवीनतम पोस्टहरु

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?