सीमान्त संस्कृतिको दुःख – प्रकाश थाम्सुहाङ

 केही समय अघि समावेशी लोकतन्त्रको मूल्य मान्यता अनुसार चल्ने, प्रगतिशील र सहिष्णु भनेर चिनिएको देश न्युजिल्याण्डमा अनौठो घट्ना घट्यो । उक्त घट्नापछि न्युजिल्याण्डको अँध्यारो पाटोसँग दुनियाँले साक्षात्कार हुने मौका पायो । घट्ना थियो – त्यहाँको संसद भवनमा माओरी आदिवासी संसदलाई प्रश्न सोध्न दिइएन । उनले विरोध गरे, नतिजा उनलाई संसद्...

सुनिल आङबो

नैतिकता हराएको वर्तमान नेपाली राजनीति – सुनिल आङबो

 सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो सुनिल आङबो राजनीति भनेको राज्यको व्यवस्थालाई ठिक गरी जनताको भलाईकालागि अन्य देशप्रतिको कुटनीतिक आदि सम्बन्धलाई ठिक राख्ने व्यवहार गत व्यवस्थ नै राजनीति हो(प्रेमबहादुर शाही)। सामान्य भाषामा परिभाषित गर्ने हो भने...

बेलौतीबेसार महात्म्ये – राजु झल्लु प्रसाद

दैनन्दिन मेरो झ्यालबाट एउटा लम्बेतान डाँडाहरूको शृङ्खला देखिन्छ । दक्षिणकालीको खोँचदेखि थानकोटको खोँचसम्म सर्प झैँ गुडल्किदै लस्किरहेका यी पर्वतीय शृंखलाले मेरो निन्द्रा खोसेका छन् । चैन लुटेका छन् । मेरो आराम हराम गर्ने यी डाँडाहरू एक समयको मेरो कर्णप्रिय मोबाइल गेम ‘हिल क्लाइम्ब’को एनिमेसन जस्तै लाग्छ । र, म यिनै...

माइकल बिष्ट – कोरोनाको दोस्रो लहर

कोभिड-१९को महामारीबाट पुरा विश्व नै प्रभावित भइरहेको यस परिवेशमा नेपाल पनि अछुतो रहन सकेको छैन । २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट सुरु भई बिस्तारै विश्वभर नै फैलिएको भाइरसले महामारीको रूप लिएको छ । २०२० जनवरी २४ मा नेपालमा पहिलोपटक देखापरेको कोरोना भाइरस दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । जसलाई...

कुमार प्रधान

जाँ पल सार्त्र: ‘एउटा लामो, तीतो, मीठो पागलपन’

  जाँ पल सार्त्र "मैले मेरो जीवन शुरू गरेँ जसरी कि यसलाई शेष गर्नेछु : किताबहरूको माझमा", साहित्यलाई आफ्नो चरम उत्कण्ठा र लालसा बनाउने प्रसिद्ध फ्रेञ्च नाट्यकार, राजनैतिक सैद्धान्तिक, औपन्यासिक, अस्तित्ववादी दार्शनिक जाँ पल सार्त्र (Jean-Paul Sartre) आफ्नो भर्खरै प्रकाशित आत्मकथा शब्दहरू (Les Mots) -मा लेख्छन्...

हर्क बहादुर लामगादे ‘रोहित’- समाज परिवर्तन

हर्क बहादुर लामगादे 'रोहित' समयानुसार मान्छेको विचार, परिकल्पना, समाज, साहित्य र परम्परा परिवर्तन हुँदै जान्छ । यथार्थमा यही सृष्टिको नियम हो । हाम्रो सनातन धर्मको साहित्य वेद हो र पवित्र साहित्य वेदमा रचिएका ज्ञान अति उदारभाव औ निष्कपट हुनाले प्राचीन समाज लाभान्वित थियो जहाँ प्रत्येक मानिस जीवनमूल्यलाई सहज तरिकाले व्यतीत...

अन्वेश राई थुलुङ्ग – सन्काहा युवा 

अन्वेश राई थुलुङ  अन्वेश राई थुलुङ                        आज ऊ बिच्केको छ । मैले उसको हात समातेर रोक्न धेरै प्रयास गरेँ । तर आफ्नै मनसँग असहमत रहने एउटा मानिसको प्रयास सिर्फ प्रयास मात्र होला, मैले उसलाई मनाउन सकिन । मेरो प्रयासले...

शंकर लामिछाने

एक अपरिचित डाक्टर- शङ्कर लामिछाने

एक परिस्थिति जीवनमा यस्तो आयो, जसको समस्या निदान नगरी मेरो जीवनको केही अर्थ रहन नजाने भयो– र जीवन अर्थात् बाँच्ने क्रियाको केही लक्ष्य, केही उद्देश्य जब हुँदैन, त्यस बेला मरिदिनु नै उचित ठहर्दछ । त्यस्तै परिस्थितिमा मैले निर्णय गरेँ, म मर्दिनँ, बरु जीवनको काँचुली फेर्छु, आफ्नो बितेको र बितिरहेको जीवनसँग...

शंकर लामिछाने

शंकर लामिछाने-एब्स्ट्र्याक्ट चिन्तन प्याज

शंकर लामिछाने हिजो साँझ बाङ्देलजीलाई नयाँ सडकमा भेटेँ। भन्नुहुन्थ्यो- “शङ्करजी, तपाईंको लेख, त्यो लेख, ‘शङ्कर लामिछाने शङ्कर लामिछानेको दृष्टिमा’ पढेँ।” “कस्तो लाग्यो?” “मजाको छ। अलि रियलिस्ट छ, अब एउटा एब्स्ट्राक्ट शैली प्रयोग गर्नुस् न।” शंकर लामिछाने “एब्स्ट्र्याक्ट पेन्ट गर्ने त तपाईँको काम! म कहाँ पेन्टिङतिर जाऊँ अब।” “होइन, पेन-पिक्चरमा एब्स्ट्रयाक्ट...

शंकर लामिछाने

गोरेटोको खोजीमा – शङ्कर लामिछाने

'तिम्रा पर्खालमै तिम्रो बाटो छ !' यो कसको महान् वाणी ? नित्सेको ? अहिले ट्याक्क सम्झिन सकिनँ ! ‘बाटो नभएको ठाउँमै गोरेटो छ !’ यो कसको महान् वाणी ? थाहा छैन ! ‘लेख्न असमर्थ भएकै बेला, लेख्ने प्रयास गर !’ यो कसको महान् वाणी ? थाहा छैन ! तर, अहिलेको...

Page 2 of 3 1 2 3

नवीनतम पोस्टहरु

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?