राष्ट्रनिर्माता,

5,005.00

१५०५ पेजको यो ग्रन्थमा पृथ्वीनारायण शाहका बारेमा ५५३ जनाको लेख समावेश गरिएको छ । पृथ्वीनारायण शाहले सेनालाई कसरी परिचालन गरे, धार्मिक व्यक्तिलाई कसरी प्रयोग गरे, तान्त्रिकहरुलाई कहाँ खटाए ? जोगी र सन्यासीहरूलाई कहाँ सदुपयोग गरे ? भन्ने जानकारी छ । युद्धमा उपचार कसरी सम्भव भयो ? अङ्ग्रेज र मुसलमान सेनालाई कुन नीतिले पराजित गरेको रहस्य खुलाइएको छ । हतियारले मात्र होइन कुटनीति, धर्मनीति, अर्थनीति, राजनीतिलाई कसरी परिचालन गरे भन्ने सूचना दिइएको छ । पृथ्वीनारायण शाहले लेखेका एउटा ग्रन्थ, तीनवटा कविता समावेश गरिएको छ । राम शाह, जयस्थिति मल्ल, महेन्द्र मल्लको थितिसहित दिव्योपदेशलाई समावेश गरेर पुराना कानून जानकारी दिइएको छ ।

Category:

Description

१५०५ पेजको यो ग्रन्थमा पृथ्वीनारायण शाहका बारेमा ५५३ जनाको लेख समावेश गरिएको छ । पृथ्वीनारायण शाहले सेनालाई कसरी परिचालन गरे, धार्मिक व्यक्तिलाई कसरी प्रयोग गरे, तान्त्रिकहरुलाई कहाँ खटाए ? जोगी र सन्यासीहरूलाई कहाँ सदुपयोग गरे ? भन्ने जानकारी छ । युद्धमा उपचार कसरी सम्भव भयो ? अङ्ग्रेज र मुसलमान सेनालाई कुन नीतिले पराजित गरेको रहस्य खुलाइएको छ ।

Reviews

There are no reviews yet.

Be the first to review “राष्ट्रनिर्माता,”

Your email address will not be published. Required fields are marked *