दिपा मेवाहाङ राई – म र घाट
दिपा मेवाहाङ राई दिपा मेवाहाङ राई दिपा मेवाहाङ सबेरै एक अञ्जुली घाम बोकी निस्किएको समय मेरै छातीको आँगन...
कवि दिपा मेवाहाङ राई आदिवासी सौन्दर्यलाई प्रधान विषयका रूपमा आफ्ना कविताहरूमा प्रस्तुत गर्छिन् । उनी इतर आवाज साहित्य समाजसँग आबद्ध छिन् । समकालीन कथाकारहरूको संयुक्त कथासङ्ग्रह छकालैमा उनको कथा प्रकाशित छ भने फुटकर रूपमा विभिन्न पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित छन् ।
दिपा मेवाहाङ राई दिपा मेवाहाङ राई दिपा मेवाहाङ सबेरै एक अञ्जुली घाम बोकी निस्किएको समय मेरै छातीको आँगन...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान