• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
बुध, जेष्ठ १७, २०८०
Wed, May 31, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ साहित्य समाचार

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

■ शब्द सोपान
फाल्गुन ४, २०७९
63 1
A A
विश्व कविता आन्दोलन
39
SHARES
193
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

विश्व कविता आन्दोलनको पहिलो ‘एसियाली महासम्मेलन’ २०२३ फेब्रुअरी २५-२६ मा आयोजना हुनेभएको छ । ग्रिनविच मिन टाइम ५:०० बजे सुरु हुने उक्त महासम्मेलन एसियाली कविताको अध्ययन र प्रचार गर्ने, एसियाली कवितालाई विश्व कविता परिप्रेक्षमा चित्रित गर्ने र एसिया महादेशका काव्यिक शक्तिहरूलाई एकताबद्ध गराउने हेतुले आयोजना गरिने भएको हो । काव्यात्मक क्रियाशीलतालाई परिभाषित गर्दै र अन्तरसाँस्कृतिक संवादद्वारा “माइग्रेशन फ्रम डेथ टु लाइफ” मा योगदान पुर्‍याउनु र अन्यायमा परेकाहरूका लागि वकालत गर्नु सो महासम्मेलनको उद्देश्य रहेको छ । विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन

‘विश्व कविता आनेदोलन’को पहिलो ‘एसियाली महासम्मेलन’मा भाग लिने महादेश र राष्ट्रलाई प्रतिनिधित्व गर्न संयोजकहरूका सूची यस प्रकार रहेका छन्ः

सु जु(चाइना), रती सक्सेना (भारत), केशव सिग्देल (नेपाल), भदिम तेरेखिन (रुस), निगर हसन-जदे (अजरबैजान), क्वाम्रूजमान स्वपन (बंग्लादेश), जिदी मजिआ (चाइना), से यासिन (चिप्रे) कम्रान मिर हजार (हजारिस्तान) नहिद कबिरी (इरान), अब्दुल हदी सदुउन (इराक),केजिरो सुगा (जापन), एली एल एमेरी (जोर्डान), उलुग्वेक एस्दउकेटोभ (कजाकिस्तान),  अलटिने तेमिरोभा (किर्जिस्तान), एनटोनी बुउलाड (लेबनान), शिभानी सिभगुरुनथान (मलेसिया), इमदाद आकाश (पाकिस्तान), हनन अवाद (पेलेस्टाइन), मर्रा लनोट (फिलिपिन्स), सल ए  जमनन (साउदी अरब), शिरानी राजापाक्से (श्री लङ्का), लिना टिबी (सिरीया), कोशिमोभ अब्दुल्खोर सतरोभिच्  (ताजकिस्तान), अदेल खोसम (संयुक्त अरब अमीरात), खोस्यात रुस्तम (उज्बेकिस्तान) मोहम्मद एल-लजी (यमेन) र मइ भन फान (भियतनाम) ।

महादेशीय  र राष्ट्रिय संयोजकहरूले काव्यात्मक कार्य, योजना, कार्यक्रम, कविता, र महादेशमा ‘विश्व कविता आन्दोलन’ को उपस्थिति प्रवर्द्धन गर्न सुझाव (हरू) सहित राष्ट्र स्तरका रिपोर्टहरू प्रस्तुत गर्नेछन्।

‘विश्व कविता आन्दोलन’को सम्मेलन भर्चुअल रूपमा हुनेछ । यस सम्मेलनको गतिविधीहरू  भेनेजुएलाको विश्व कविता महोत्सव र मेडेलिनको अन्तर्राष्ट्रिय कविता महोत्सवको नेटवर्कहरूद्वारा प्रत्यक्ष प्रसारण गरिनेछन्।

तपाईंलाई यो पनि मन पर्न सक्छ

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मंसिर १०, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
‘मिथ्या’

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

अशोज २५, २०७८
आहुति

“समाज परिवर्तनको बाधक जात व्यवस्था हो ।” – आहुति

अशोज १७, २०७८

‘विश्व कविता आन्दोलन’, कवि र  साहित्यसँग सम्बन्धित संस्थाहरूको विश्वव्यापी संयोजक हो, जसमा १५० राष्ट्रका ३,०००/- भन्दा बढी कविहरू, अन्तर्राष्ट्रिय  कविता महोत्सवहरू, शैक्षिक परियोजनाहरू, र वर्लड पोएट्री आन्दोलनसँग समन्वय गरी कविता प्रकाशन गृहहरू समावेश छन्।

यस एशीयाली महासम्मेलनमा अन्तराष्ट्रिय स्तरमा ख्यातीप्राप्त कविहरूको समेत उपस्थिति रहनेछ ।

विश्व कविता आन्दोलन एशिया समन्वय समिति:

Addresses to access live streaming:

YouTube: https://www.youtube.com/@festivalmundialdepoesia311

Facebook: https://www.facebook.com/profile.php?id=100067027552082

Instagram: https://www.instagram.com/festivaldepoesiavzla

Website: https://festivalmundialdepoesiadevzla.com

Information for journalists:

worldpoetrymovement@gmail.com

Tel and WA: + 57 314 6315097 / + 201 095755602

Home

 

विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन विश्व कविता आन्दोलन

लेखक परिचय

शब्द सोपान
वेबसाईट | + पोस्टहरु
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    पुरु लम्साल
    माघ १८, २०७७
    पुरु लम्साल - नेपाली नाटकमा संस्कृति र मिथकको प्रभाव
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    तीनपाते
    माघ १८, २०७७
    तीनपाते चर्चा
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    माघ १९, २०७७
    कविता ‘सम्झनाको जंगल’लाई यस वर्षको साताको साहित्य पुरस्कार
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    माघ २५, २०७७
    जेसन कुँवरको रमिते विमोचन हुँदै
Share16Tweet10Share3Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मंसिर १०, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
‘मिथ्या’

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

अशोज २५, २०७८
आहुति

“समाज परिवर्तनको बाधक जात व्यवस्था हो ।” – आहुति

अशोज १७, २०७८
हर्कबहादुर लामगादे 'रोहित'

“मन बल्झिन्छ” काव्य सङ्ग्रहको भर्चुअल लोकार्पण सम्पन्न

साउन १७, २०७८

स्वास्थ्य सङ्कटमा कविहरूको चासो

जेष्ठ १२, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातकाे कविता – एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता

फाल्गुन २४, २०७७
नवराज जोशी

बृहत् अर्थशास्त्र विश्लेषण : विधि समीक्षा – नवराज जोशी

असार ४, २०७८

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?