• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ साहित्य समाचार

“मन बल्झिन्छ” काव्य सङ्ग्रहको भर्चुअल लोकार्पण सम्पन्न

■ शब्द सोपान
साउन १७, २०७८
101 1
A A
हर्कबहादुर लामगादे 'रोहित'
62
SHARES
310
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

तपाईंलाई यो पनि मन पर्न सक्छ

विश्व कविता आन्दोलन

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

फाल्गुन ४, २०७९

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मंसिर १०, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
‘मिथ्या’

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

अशोज २५, २०७८

१ अगस्त २०२१ (रविवार) का दिन नेपाली साहित्य परिषद्, मणिपुरद्वारा प्रकाशित युवा स्रष्टा हर्कबहादुर लामगादे ‘रोहित’ को मन बल्झिन्छ काव्य सङ्ग्रहको लोकार्पण गुगल मिटका माध्यमबाट सम्पन्न भएको छ । रोहितले यसै कृतिबाट साहित्यको संसारमा प्रवेश गरेका छन् । उक्त लोकार्पण समारोहका मुख्य अतिथि आसामका वरिष्ठ साहित्यकार नव सापकोटा रहेका थिए भने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक/साहित्यकार महेश पौड्याल, काठमाडौँ, सम्पादक/उपन्यासकार अश्विनी कोईराला, काठमाडौँ, सनातन संस्कृत विद्यालय-मणिपुरका प्रधानाचार्य शंकर खतिवडा एवं जी.बी.के.वाई.ओ.एम. मणिपुरका सल्लाहकार कृष्णलाल रामुदामु विशिष्ट अतिथिका रूपमा रहेका थिर । भवानी अधिकारी अध्यक्ष-नेपाली साहित्य परिषद्, मणिपुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सभाध्यक्षको दीप प्रज्ज्वलनसँगै प्रारम्भ गरिएको थियो ।

हर्कबहादुर लामगादे 'रोहित'
हर्कबहादुर लामगादे ‘रोहित’द्वारा रचित “मन बल्झिन्छ”

अनुष्का एवं सुस्मिताको सरस्वती वन्दनापछि परिषद्का सहसचिव होमनाथ चापागाईँले स्वागत सम्बोधन प्रस्तुत गरेका थिए भने परिषद् सचिव दीपक पन्थले सचिवको वक्तव्य प्रस्तुत गर्दै मणिपुरका सबै साहित्यिक संस्थाहरूले नवोदित युवा स्रष्टाहरूलाई मार्गदर्शन गर्दै अगाडि बढ्ने प्रेरणा दिनुपर्ने कुराको उठान गरेका थिए । विशिष्ट अतिथि महेश पौड्याल, शंकर खतिवडा एवं मुख्य अतिथि नव सापकोटाले सारगर्भित वक्तव्य प्रस्तुत गरेका थिए । मन बल्झिन्छ कविता संग्रहको समीक्षा साहित्यकार पं. राम प्रसाद पौड्यालले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा मणिपुर निवासी त्रिपुरा केन्द्रीय विश्वविद्यालयका उपकुलपति प्रो. गंगा प्रसाई, डा. टंकनाथ खतिवडा, दुर्गा शर्मा, लोक बहादुर बस्नेत, अशोक चौराशिया, मोहन कार्की, मुक्ति गौसम, गोमा शर्मा, विलोक शर्मा, नितेश दवाडी, शुकराज दियाली, भोलानाथ शर्मा , खेमानन्द सापकोटा, भीम कोईराला, रिता सिंह, विशाल केशी, खेमानन्द खतिवडा, हरिदास बस्नेत, सीताराम अधिकारी , सीता देवी छेत्री आदि विशेष व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।

गुगल मिटमा आयोजित लोकार्पण कार्यक्रम

अखिल मणिपुर गोर्खा विद्यार्थी संगठन, नेपाली संस्कृति सुरक्षा परिषद्, मणिपुर, गोर्खा ज्योति प्रकाशन, मणिपुर, हाम्रो स्वाभिमान ट्रस्ट, एकल अभियान, राष्ट्र सेविका समितिजस्ता विभिन्न संघ संस्थाहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सूरज चापागाईँ, रोशन दियाली, विलोक शर्मा आदि कविहरूले आ-आफ्ना रचना समेत पाठ गरेका थिए । परिषद् कोषाध्यक्ष बसन्ती देवी पौड्यालले कुशल सञ्चालन रहेको सो कार्यक्रममा नेसापका सह सचिव मुक्ति बराल, मणिपुरले धन्यवाद ज्ञापन समेत गरेका थिए ।

 

Share25Tweet16Share4Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

विश्व कविता आन्दोलन

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

फाल्गुन ४, २०७९

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मंसिर १०, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
‘मिथ्या’

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

अशोज २५, २०७८
आहुति

“समाज परिवर्तनको बाधक जात व्यवस्था हो ।” – आहुति

अशोज १७, २०७८

स्वास्थ्य सङ्कटमा कविहरूको चासो

जेष्ठ १२, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?