• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ साहित्य समाचार

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

■ शब्द सोपान
अशोज २५, २०७८
105 1
A A
‘मिथ्या’
64
SHARES
321
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

युवा लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ ।‘मिथ्या’

साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित  कार्यक्रमा पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक गरेका हुन् ।

लेखक सरस्वती प्रतीक्षाले ‘मिथ्या’ उपन्यास आख्यानमा बौद्धिकता रुचाउने पाठकहरूको निम्ति रुचिकर हुने बताइन्, “उपन्यासका पात्रहरू वैचारिक चरित्रका रूपमा रहेका छन् , यथार्थ र सरल चरित्रका पात्र भन्दा फरक पात्र भएकाले उपन्यास रोमाञ्चक बनेको छ ।”

अर्का लेखक गनेस पौडेलले आख्यानमा नवीन स्वाद खोज्ने पाठकले ‘मिथ्या’ उपन्यास रुचाउने धारणा व्यक्त गरे, “उपन्यासले कथा वाचनको पूर्वीय परम्परागत शैलीलाई पछ्याएको छ,  अतीत, वर्तमान र भविष्यलाई समेटेर समाजका विभिन्न आयामहरूलाई उपन्यासले चरितार्थ गरेको छ ।”

कवि तीर्थ श्रेष्ठले नेपाली आख्यानको फाँटमा लेखकले उपन्यास मार्फत आफूलाई बलियो रूपमा उभ्याउन सफल भएको बताए । उनले भने, “पोखराले उपन्यासको विधामा लामो यात्रा पार गरेको छ,  यो यात्रामा अहिले दीपकले आफूलाई बलियोसँग उभ्याएका छन् ।”

तपाईंलाई यो पनि मन पर्न सक्छ

विश्व कविता आन्दोलन

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

फाल्गुन ४, २०७९

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मंसिर १०, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
आहुति

“समाज परिवर्तनको बाधक जात व्यवस्था हो ।” – आहुति

अशोज १७, २०७८

साहित्यकार सरुभक्तले प्रयोग धर्मी उपन्यास जटिल हुने बताउँदै भने,  “आख्यानकारले जटिलतालाई पनि रोचक शैलीमा प्रस्तुत गरेर आफूलाई अब्बल साबित गरेका छन्उ । यो लेखकको सफलता हो ।”

स्वैरकल्पनात्मक उपन्यास ‘मिथ्या’लाई बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो ।

Share26Tweet16Share4Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

विश्व कविता आन्दोलन

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

फाल्गुन ४, २०७९

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मंसिर १०, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
आहुति

“समाज परिवर्तनको बाधक जात व्यवस्था हो ।” – आहुति

अशोज १७, २०७८
हर्कबहादुर लामगादे 'रोहित'

“मन बल्झिन्छ” काव्य सङ्ग्रहको भर्चुअल लोकार्पण सम्पन्न

साउन १७, २०७८

स्वास्थ्य सङ्कटमा कविहरूको चासो

जेष्ठ १२, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?