• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
बुध, जेष्ठ १७, २०८०
Wed, May 31, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ साहित्य समाचार

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

■ शब्द सोपान
मंसिर १०, २०७९
52 0
A A
32
SHARES
158
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

तपाईंलाई यो पनि मन पर्न सक्छ

विश्व कविता आन्दोलन

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

फाल्गुन ४, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
‘मिथ्या’

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

अशोज २५, २०७८
आहुति

“समाज परिवर्तनको बाधक जात व्यवस्था हो ।” – आहुति

अशोज १७, २०७८

विश्वकै सबैभन्दा ठूलो साहित्यिक आन्दोलन वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा २०२३ को जुलाईमा कोलम्बिया र भेनेजुयलामामा हुने तय भएको छ । विश्वका १५० देशका कविहरूसँग राष्ट्रियस्तरको समन्वय रहेको यस संस्थासँग विभिन्न देशका साहित्यिक महोत्सव पनि जोडिएका छन् । यसका अन्तराष्ट्रिय संयोजक फर्नान्डो रेन्डनले मानवताको पक्षमा सशक्त हस्तक्षेप आवश्यक परेकाले संसारभरिका कविहरूलाई यस आन्दोलनमा जोडिन आह्वान गरेका छन् । यसले महसभामा छलफल गरिने एजेण्डाका लागि २०२३ को जनवरीमा अफ्रिकी कङ्ग्रेस, फेब्रुअरीमा एसिया कङ्ग्रेस, मार्चमा युरोप कङ्ग्रेस र अप्रिलमा अमेरिका कङ्ग्रेसको आयोजना गर्ने समेत तय गरेको संस्थाका अन्तराष्ट्रिय समिति सदस्य केशव सिग्देलले जानकारी दिए । संसारभरि कवितामार्फत् मानव गरिमाको वकालत गर्ने उदेश्यले वर्ल्ड पोयट्री मुभमेन्टको स्थापना सन् २०११ मा भएको हो । यसको मुख्यालय कोलम्बियामा रहेको छ ।

लेखक परिचय

शब्द सोपान
वेबसाईट | + पोस्टहरु
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    पुरु लम्साल
    माघ १८, २०७७
    पुरु लम्साल - नेपाली नाटकमा संस्कृति र मिथकको प्रभाव
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    तीनपाते
    माघ १८, २०७७
    तीनपाते चर्चा
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    माघ १९, २०७७
    कविता ‘सम्झनाको जंगल’लाई यस वर्षको साताको साहित्य पुरस्कार
  • शब्द सोपान
    https://shabdasopan.com/author/shabda/
    माघ २५, २०७७
    जेसन कुँवरको रमिते विमोचन हुँदै
Share13Tweet8Share2Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

विश्व कविता आन्दोलन

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

फाल्गुन ४, २०७९
केशव सिग्देल

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

साउन ६, २०७९
‘मिथ्या’

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

अशोज २५, २०७८
आहुति

“समाज परिवर्तनको बाधक जात व्यवस्था हो ।” – आहुति

अशोज १७, २०७८
हर्कबहादुर लामगादे 'रोहित'

“मन बल्झिन्छ” काव्य सङ्ग्रहको भर्चुअल लोकार्पण सम्पन्न

साउन १७, २०७८

स्वास्थ्य सङ्कटमा कविहरूको चासो

जेष्ठ १२, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातकाे कविता – एउटी स्वास्नी मान्छेको अन्तर्वार्ता

फाल्गुन २४, २०७७
नवराज जोशी

बृहत् अर्थशास्त्र विश्लेषण : विधि समीक्षा – नवराज जोशी

असार ४, २०७८

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?