एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

सायद घाम पनि सदियौँदेखि उहीँ उदाउने र अस्ताउने क्रमले हुन सक्छ थाकेर कौशिला दिदीकाे बुइ चढेर यात्रा गर्न थालेको थियोे । सायद जून पनि सदियौँदेखिको निन्द्रा खप्न नसकेर दिदीकाे गाेदमा  आएर सुत्न थालेको थियाे । नत्र होइन भने किन दिदीकाे शरीर यति बिध्न बाेधाे भएको छ । होइन भने दिदीलाई...

बाँकी पढ्न ..

चिखता है – राजु झल्लु प्रसाद

शिर्षकप्रति रोइलो गर्नेहरूलाई मेरो साधुवाद छ । स्याबासी छ । धन्यवाद छ । १. अब कुरा सुरु गरौँ । सँगसँगै कुरालाई चुरा पनि लगाउदियौं र ‘छन्.., छन्..’ आवाज छन्कीरहोस् (बजीरहोस्) । लेख्नुजेल चुराको ‘छन्..,छन्..’ नरोकिओस् । चाहे पृथ्वी नारायाण शाहले गोरखकालीमा चढाएको चुरा होस् या भूतप्रेत भगाउन महिलाहरूले लगाउने हरिया-पहेला-राता...

बाँकी पढ्न ..

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

कथन: तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्ने छ ? गरिसिध्याउनुहोस् । भ्याउनुहोस् । तपाईँलाई कतै पुगेर आउनुछ ? कसैले भेट्न जानू छ ? कतै डुल्न निस्कनुपर्ने छ ? पुगेर आइहाल्नुहोस् । चिया खान मन छ ? बसाल्नुहोस् । उमाल्नुहोस् । चिया चिनी राख्नुहोस्, तेजपत्ता र दालचिनी पनि...

बाँकी पढ्न ..

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

कथन: तपाईँको केही काम बचेका छन् ? केही काम सकीहाल्नुपर्नेछ ?  गरिसिध्याउनुहोस् ! भ्याउनुहोस् । तपाईँलाई कतै पुगेर आउनुछ ? कसैले भेट्न जानू छ, ? कतै डुल्न निस्कनुपर्नेछ ? पुगेर आइहाल्नुहोस् । चिया खान मन छ ? बसाल्नुहोस् ! उमाल्नुहोस् ! चिया चिनी राख्नुहोस्, तेजपत्ता र दालचिनी पनि राख्नुहोस् !...

बाँकी पढ्न ..

त्योङ्गि गाउँ – तायुछाङ लामा “किरण “

तायुछङ लामा तायुछङ लामा तायुछङ लामा  सेतो हिमाल, चट्टान पहरा र उच्च पहाडी भूभागमा बस्न मन पराउँने तोग्बे  साधारण परिवारमा हुर्किएको थियो। अझ भनौँ कहिलेकाहिँ बादल रिसाएको दिन बाहेक उसको घरको छिँडीबाट मिर्मिरेदेखि झिसमिसेसम्म सेतो हिमाल प्रस्ट देखिन्थ्यो। हिमालबाट हिउँ पग्लेर आउने पानी घर अगाडिबाट हिमाली पठार छोडेर लेकबेसी खोच...

बाँकी पढ्न ..

नोकिया एक्स वान – खेम बतास

समयक्रममा आफ्ना कतिपय चिजहरू आफैलाई मन नपर्दा रैछन् । जस्तो मलाई मेरो नाम मन परेको थिएन । म आफ्नो नाम आफै राख्न चाहन्थेँ । अवसर जुरेको थिएन । फेसबुकले मेरो अवसरलाई साकार बनाइदियो । फेसबुक अकाउन्ट खोल्नुअघि मैले नामहरू खुब सोचेँ । नाम जुराउँन किताबका राम्रा शब्दहरू मन लगाएर पढेँ...

बाँकी पढ्न ..

नयाँ युग – मनोज न्याैपाने

मनोज न्याउपाने मनोज न्याउपाने मनोज न्याउपाने   सन् ४०५६                             ईर्वाइन  ”अहो ! कस्तो गर्मी भएको त ? पोहोर त यती धेरै गर्मी भएको जस्तो लाग्दैनथ्यो भन्या ।” दुईजना बसिरहेका थिए कंक्रिटले बनेको प्रतिक्षालयमा । तिनै दुईजना मध्ये...

बाँकी पढ्न ..

बुढीपाेल्ली (कथा) – खेम बतास

त्रेता युगमा मथुराका राजा, उग्रसेन । राजकुमार कंस । उग्रसेनलाई कैदी बनाएर कंसले राज्य आफ्नो हातमा लिए । कंसले आफ्नी बहिनी देवकीको विवाह बासुदेवसँग गराइदिए । तिम्रो हत्या आफ्नै भान्जाका हातबाट हुनेछ । बचेर रहनु भनी एकदिन दरवारमा भविष्यवाणी भयो । यस्तो अकल्पनिय भविष्यवाणीबाट कंशको साँतो गयो । रातमा निन्द्रा...

बाँकी पढ्न ..

च्याटको मान्छे – सन्ध्या आचार्य

सन्ध्या आचार्य सन्ध्या आचार्य सन्ध्या आचार्य  “जीवन साँच्चिकै गहिरो छ नि हौ!" अलिक नोस्टल्जिक बन्दै उसले लेखिपठाई यता । “आऽऽऽ, आफ्नो बुताअनुसार डुब्दा भैहाल्यो त !' म लेखिदिन्छु, - ‘जत्तिसम्म पौडन सकिन्छ उत्ति पौढिने नि', पनि थपिदिन्छु । “म केही हदसम्म उसको अतितसँग परिचित छु नि त ।’- भनिरही। "को...

बाँकी पढ्न ..

बाँदर र डासिन डोल्मो – तामाङ लोककथा

उहिले सुरुमा संसारमा मानव नै थिएन । सर्वप्रथम बुद्धले आफ्नो चमत्कारपूर्ण शक्तिद्वारा बोधिसत्त्वको रूपमा एउटा बाँदरको सृष्टि गर्नुभयो । सो बाँदर डाँडाको गुफामा ध्यान गरी बस्दथ्यो । बुद्धलाई यो जानकारी हुन आयो कि बाँदर शीतको थोपा मात्र खाएर बाँचेको छ । त्यसपछि बुद्धले ङासिन डोल्मा (बोधिसत्त्व तारा) लाई बाँदरको जीवनको...

बाँकी पढ्न ..
Page 1 of 7 1 2 7

नवीनतम पोस्टहरु

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?