• हाम्रो बारे
  • सम्पादकीय
    • शताब्दी अघिका कवि र कविता
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क
Date
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
  • Login
Shabda Sopan
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल
No Result
View All Result
Shabda Sopan
No Result
View All Result
मुख्यपृष्ठ आख्यान कथा

बाँदर र डासिन डोल्मो – तामाङ लोककथा

Tamang Folklores

■ रवीन्द्र तामाङ र सोनी तामाङ
जेष्ठ १५, २०७८
184 2
A A
दन्त्यकथा तामाङ

दन्त्यकथा तामाङ

113
SHARES
564
VIEWS
Share on FacebookShare on TwitterLinkedinEmail

उहिले सुरुमा संसारमा मानव नै थिएन । सर्वप्रथम बुद्धले आफ्नो चमत्कारपूर्ण शक्तिद्वारा बोधिसत्त्वको रूपमा एउटा बाँदरको सृष्टि गर्नुभयो ।

सो बाँदर डाँडाको गुफामा ध्यान गरी बस्दथ्यो । बुद्धलाई यो जानकारी हुन आयो कि बाँदर शीतको थोपा मात्र खाएर बाँचेको छ । त्यसपछि बुद्धले ङासिन डोल्मा (बोधिसत्त्व तारा) लाई बाँदरको जीवनको बाँच्ने आधार के होला भन्ने बुझ्न पठाउनुभयो । डासिन डोल्माले शीतका थोपाहरूमा

मादक पदार्थ ब्रामा छरिन् । ध्यानमा बसेका बाँदरलाई शीतका थोपामा कसैले ब्रामा मिसाइदिएको थाहा भएन ।

बाँदरले ब्रामा मिसिएको शीतका थोपाहरू घटघटी पियो । पहिले उसले एक भाँडो शीत पिउँथ्यो । शीतका थोपाहरू मदयुक्त भएपछि दुई वा त्यसभन्दा बढी भाँडो शीत पिउन थाल्यो । त्यसपछि ऊ मातियो । त्यसको प्रभावले उसले गीत गाउन थाल्यो । मातेको बाँदरलाई डासिन डोल्माले मायाप्रिती गाँस्न आग्रह गरिन् । तर बाँदरले “बुद्धको अनुमति नभएकाले त्यसो गर्न सक्तिन” भनेर डोल्मालाई भन्यो ।

बाँदर यो कुरा लिएर बुद्ध कहाँ पुग्यो । बुद्धबाट बाँदरलाई आज्ञा भयो कि “अब मानव जातिको उत्पत्ति हुने समय आइसकेको छ । त्यसैले तिमी तोर्मा बनाएर ल्हासिङ देग्लेई (आठ देवता र आत्माको समूह) लाई चढाऊ । छ प्रकारको जीवात्माहरूः ल्हा (देवता), मी (मानव), आसुर (राक्षस), दुदा (प्रत), (जनावर), ड्याल्वा (नाग), हीडव-वेतालाई चढाऊ । उपयुक्त समय भयो कि तिमीहरू सहवास गर । जसबाट मानव जातिको उत्पत्ति हुन्छ ।” यसपछि माटो र ढुङ्गा, पानी र माछा, चराचुरूङ्गी

तपाईंलाई यो पनि मन पर्न सक्छ

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

असार २५, २०७८

र रूख, पहाड र बाँदरबीचको सम्बन्ध गहिरो भयो ।सार्वभौमरूपमा संसारमा मानव र प्रकृति जगत् सञ्चालन हुन गयो । यसै घटनाका आधारमा पृथ्वीमा मानव र प्रकृतिको सृष्टि हुन गएको हो भनी तामाङहरू विश्वास गर्दछन् ।

र रूख, पहाड र बाँदरबीचको सम्बन्ध गहिरो भयो ।

(सङ्कलक रवीन्द्र तामाङ र सोनी तामाङ)

लेखक परिचय

रवीन्द्र तामाङ र सोनी तामाङ
+ पोस्टहरु

रवीन्द्र तामाङ र सोनी तामाङ, तामाङ लोककथा संगालोका सङ्कलकहरू हुन्।

  • रवीन्द्र तामाङ र सोनी तामाङ
    https://shabdasopan.com/author/rabindrasoni/
    तामाङ दन्त्य कथा/ लोककथा
    चैत्र ८, २०७७
    तामाङ दन्त्य कथा/ लोककथा - पेङदोर्जे र डम्फू
  • रवीन्द्र तामाङ र सोनी तामाङ
    https://shabdasopan.com/author/rabindrasoni/
    चैत्र ९, २०७७
    तामाङ लोककथा/ दन्त्यकथा-वनझाँक्री र युवक
  • रवीन्द्र तामाङ र सोनी तामाङ
    https://shabdasopan.com/author/rabindrasoni/
    दन्त्यकथा तामाङ
    चैत्र १०, २०७७
    तामाङ लोककथा - उँधौली, उँभौली र तामाङ सेलो
  • रवीन्द्र तामाङ र सोनी तामाङ
    https://shabdasopan.com/author/rabindrasoni/
    दन्त्यकथा तामाङ
    चैत्र ११, २०७७
    दन्त्यकथा तामाङ- बुद्व र कुखुरा
Share45Tweet28Share8Send

रचनाहरु सीधै प्राप्त गर्नका लागि

ईमेल दर्ता फिर्ता लिनुस्

सम्बन्धित सामाग्रीहरु

एक अलिखित आख्यान : काैशिला दिदी – गगन याेक्पाङ्देन

साउन ६, २०७८

चिखता है – राजु झल्लु प्रसाद

असार ३१, २०७८

‘सवा कट्टु पौने पोँइठ’ – राजु झल्लु प्रसाद

असार २९, २०७८

‘सवा कट्टु पौने पोइठ’ – राजु झल्लु प्रसाद

असार २५, २०७८

त्योङ्गि गाउँ – तायुछाङ लामा “किरण “

जेष्ठ २९, २०७८

नोकिया एक्स वान – खेम बतास

जेष्ठ २७, २०७८

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नवीनतम पोस्टहरु

मोतीराम भट्ट

मोतीराम भट्टका गजल

चैत्र १६, २०७७

पारिजातको जीवनी

फाल्गुन २४, २०७७
नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

नेपाली साहित्यकारहरूका उपनाम र वास्तविक नाम

चैत्र १७, २०७७
महाराणा प्रताप

महाकाव्य सिद्धान्त, नेपाली महाकाव्य परम्परा र देवकोटाको महाराणा प्रताप

जेष्ठ १९, २०७८

रामलाल अधिकारी : निबन्ध लेखनका शिखर पुरुष

जेष्ठ २९, २०७८
भैरव अर्याल

भैरव अर्याल – निबन्ध : पख्नोस्

चैत्र २३, २०७७

शब्द सोपान

लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।

नवीनतम पोस्टहरु

विश्व कविता आन्दोलनको पहिलो एसियाली महासम्मेलन आयोजना हुँदै

वर्ल्ड पोयट्री मुभमेन्टको पहिलो महासभा जुलाई २०२३ मा हुने

मेडलिनमा अन्तर्राष्ट्रिय कविता महोत्सव २०२२ जारी

वासु शशीका केही कविताहरू

चराहरूको जुलुस – केशव सिग्देल

दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

रचना पठाउनका लागिः

तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com

फेसबुक पेज लाईक गर्नुहोस्

  • हाम्रो बारे
  • सम्पादकीय
  • विज्ञापनको लागि
  • शर्तहरु
  • सम्पर्क

सर्वाधिकार © २०७७, शब्द सोपान

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • नाटक
      • लघुकथा
  • गैर-आख्यान
    • निबन्ध
    • नियात्रा
    • संस्मरण
      • हास्यव्यङ्ग्य
  • काव्य
    • गीत
    • कविता
    • गजल
    • मुक्तक
    • हाईकू
  • बाल साहित्य
    • बालकथा
    • बाल कविता
    • बाल चित्रकथा
    • बाल निबन्ध
  • अनुवाद
  • अन्य
    • अनुसन्धनात्मक
      • पुस्तक चर्चा
    • अन्तर्वार्ता
  • भिडियो
  • किताब पसल

सर्वाधिकार © २०७७, शब्द सोपान

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?