ऊ भन्थी- “प्रिय, संसार एक मायावी वधशाला हो ।”

अत्याधुनिक बौद्धिकताको पिँजडाबाट आफूलाई उम्काउनु निकै गाह्रो छ । उत्तरआधुनिक समाजको यस चारित्रिक विशेषतालाई ‘म्यूजिकल चेयर’ नामक खेल भन्ठान्ने हो भने यसबाट जति सक्दो छिटो मेरो चेयर गुमिदिए हुन्थ्यो ! यस खेलबाट मैले उन्मुक्ति पाइदिए हुन्थ्यो ! आधारविहीन, बकम्फुसे, तोरीलाहुरे, लट्ठक, बिकामे, बेठागाने, बेकम्मा, लम्फु, ठण्डाराम, लछारपाटो केही नलाग्ने हरिबिजोग...

बाँकी पढ्न ..

हटस्पट – खेम बतास

खेम बतास खेम बतास खेम बतास खेम बतास   बाहिर तुषारोले गजधुम्म छ, आकास । आकासबाट खसेका शितका थोपा रुखका पातमा बजारिएर चकनाचुर हुदैछन् जमिनमा । कोठाभित्र र बाहिरको हावाले भरसक लुकामारी नगरोस भनि पर्दा लगाइएको छ । पर्दाले तारवारको जस्तै काम गरेको छ । कोठाको न्यायोपनलाई जतिसुकै रोक्न खोजेपनि...

बाँकी पढ्न ..

भुलक्कड परिवेश – कणाद महर्षि

नेपाली कथा नेपाली कथा  आज वर्षा ऋतुको कुनै एक महिनाको पहिलो शनिबार ।हरेक महिनाको पहिलो शनिबार प्रदर्शनीमार्गस्थित एक क्याम्पसमा साहित्य सन्ध्याले नियमित रूपमा कविता गोष्ठीको आयोजना गर्दै आइरहेको छ। सधैँ झैं आज पनि उसले कविता सुनायो । कार्यक्रम सकिएपछि बाहिर निस्कियो । वर्षायाम भएकाले अलमल नगरी आफ्नो घर चाबेलतिर जाने बसमा चढ्यो...

बाँकी पढ्न ..

मुक्ति – दीक्षा भट्ट

दीक्षा भट्ट दीक्षा भट्ट दीक्षा भट्ट दीक्षा भट्ट दीक्षा भट्ट कैदीहरू त छन् यो संसारमा ! स्वतन्त्र को छ र यहाँ ? घर कहाँ छन् ? यी सबै त कारागार होइनन् र ? दुर्भाग्य भनौं वा सौभाग्य, जहाँ म कैद भएको छु त्यहाँ न झ्याल छ न ढोका नै !...

बाँकी पढ्न ..

नेपाली लोककथा : भालु आइमाई – भेरी अञ्चलको लोककथा

एकादेशमा एउटा गाउँमा केही किसानहरू बस्थे । उनीहरूले खेतीपाती गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । त्यो गाउँ चारैतिरबाट भयंकर जङ्गलले घेरिएको थियो जसमा गाउँलेहरू बथान मिलेर सिकार खेल्न जान्थे र आफूले पारेको सिकार खाने गर्थे । नेपाली लोककथा त्यसै गाउँमा एउटा तुलसी नाम गरेको अधबैँसे किसान बस्थे । उसको परिवारमा उसका...

बाँकी पढ्न ..

सन्ध्या आचार्य – कथा “युँ”

                               युँ      “असल र आशावादी मनोवृत्ति तयार गर्नका लागि यो उपयुक्त स्थान हुँदैहैन।” भुइँतिर हेरेर माथिल्लो लहरको दुईवटा दाँतको चेपबाट अर्कै पाराले पिच्च पिच्च थुक्दै टोलाइरह्यो त्यो।      “जाने नै?” - सोध्छु म...

बाँकी पढ्न ..

बिनीता छेत्री – हिसाब (लघुकथा)

टबिनीता छेत्री बिनीता छेत्री बिनीता छेत्री बिनीता छेत्री "अमृताको छोरा भयो रे" यो खबरले झसङ्ग भएँ म। हुन चाहिँ अमृता बिनोदसँग भागेको खबरले म यसरी नै तर्सिएकी थिएँ र त्यो मेरो निम्ति नसोचेको घटना थियो त्यतिखेर पनि । “हेर त्यसरी अर्काले बोलायो भन्दैमा एक्लै नजाऊ है जाँ पायो तिं "...

बाँकी पढ्न ..

तायुछाङ लामा ‘किरण’ – स्याङ्ग्कि

तायुछाङ लामा 'किरण' तायुछाङ लामा 'किरण' । हिउँदको समय वारिपारि गाउँमा पत्कर बोकेर खोल्मा (मतान /गोठ) भर्नु सबैलाई चटारो थियो । गाउँमा माओवादी नाम गरेका नौला नौला मान्छेहरूको आउजाउ बाक्लिएको निक्कै भएको थियो । डाँडाघरे सान्दाइको विदेशमा हत्या भएको करिब एक साल भइसकेको थियो । त्यै पीडामा पुरै गाउँलेहरू रानीबिनाको...

बाँकी पढ्न ..

गोसाइँकुण्डको उत्पत्ति – ऐतिहासिक तामाङ लोककथा

गोसाइँकुण्डको उत्पत्ति उहिलेको कुरा हो । महादेउ र छोना दुई दाजुभाइ थिए । दाजुको नाम छोना (भैरव) र भाइको नाम महादेउ (महादेव) थियो । दुवै जना रहनबस्नका लागि मात्र नभई तप गर्न योग्य जमिन खोज्दै भारत (ग्यागर) बाट हिमाली क्षेत्र (बोई) तिर हिँडे । उनीहरू काठमाडौँ (याम्बु) आइपुगे । त्यसपछि...

बाँकी पढ्न ..

तामाङ लोककथा – याक र तामाङ थर

तामाङ लोककथा धेरै पहिले तामाङ पुर्खा दोङ छेन्पो थिए । उनका पाँच वटी स्वास्नीहरू थिए । यिनै स्वास्नीहरूबाट उनका अठार जना छोराहरू भए । यिनै छोराहरू विभिन्न दिशामा छरिएर बसे । केही कालपछि उनले आफ्ना मान्छेहरू छोराहरूलाई भेट्न पठाए । भेटेपछि "बुबाले तपाईँलाई के थर दिनुभएको थियो" भनी सोधे ।...

बाँकी पढ्न ..
Page 2 of 7 1 2 3 7

नवीनतम पोस्टहरु

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?