पर्ख ! सँगै हाँसौंला
तिमी धेरै हाँसेको देख्दा हाँस्न बिर्सेका ओठहरू पनि तिम्रो ओठसँगै हाँस्न खोज्छन् तर, बाटो बिराएको यात्री झैं हाँसो...
साहित्यमा सानैदेखि रूची राख्ने डा. संगीता स्वेच्छाको ‘गुलाफसंगको प्रेमकथा’ कथा संग्रह, ‘पखालिएको सिउँदो’ उपन्यास र ‘असहमतिका पाइलाहरू’ संयुक्त कथा संग्रह प्रकाशित छन् । स्वेच्छाको दोस्रो उपन्यास प्रकाशोन्मुख छ ।
बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण संचारमा विद्यावारिधि गर्नुभएकी स्वेच्छाले त्रिभूवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नाकोत्तर र अष्ट्रलियाको होमस्ग्लेन इन्सटिच्युट अफ टेफबाट सफ्टवेयर डेभलपमेन्टमा डिप्लोमा गर्नुभएको छ ।
स्वेच्छा ‘नेपाल विद्याभूषण – २०१४’ तथा ‘महेन्द्र विद्याभूषण – २०००’ बाट विभूषित हुनुहुन्छ ।
स्वेच्छा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आजीवन सदस्य र नेपाली साहित्य विकास परिषद यूकेमा सह-उपमहासचिव को रुपमा आबद्ध हुनुहुन्छ ।
तिमी धेरै हाँसेको देख्दा हाँस्न बिर्सेका ओठहरू पनि तिम्रो ओठसँगै हाँस्न खोज्छन् तर, बाटो बिराएको यात्री झैं हाँसो...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान