क्षितिजपारीका कथाहरू
कथा–१ प्रस्तुत नाटकको कथा, पात्रहरू साथै घटनाक्रमहरू सबै काल्पनिक हुन्, कसैको वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ...
नाटक लेखन र अभिनयमा दख्खल राख्ने रसाईलीले विशेषगरी सामाजिक रूपमा देखिएका हरेक प्रकारका विभेद विरूद्ध सामाजिक चेतना जगाउने उद्देश्यले नाटकहरू लेख्ने गरेका छन् भने विदेशमा रहेर पनि आफु संलग्न संस्थाले आयोजना गर्ने कार्यक्रमहरूमा छोटा प्रकारका सचेतनामुलक नाटक प्रदर्शन गर्दछन् । नाटक बाहेक फुटकर रूपमा कथा, कविता, रूवाईमा पनि कलम चलाउछन् ।
कथा–१ प्रस्तुत नाटकको कथा, पात्रहरू साथै घटनाक्रमहरू सबै काल्पनिक हुन्, कसैको वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ...
नेपाली नाटक भाग-१ (पात्रहरूको नाम काल्पनिक हुन । यदि कसैसँग मिल्न गएमा संयोग मात्र हुनेछ ।) बिहानको झुल्के...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान