दिन – हाङओजा थेगीम
दिन निश्चित छैन आफैसँग समुद्रमा उर्लिएको तुफानजस्तै अनिश्चित गन्तव्यमा हुत्तिँदै छ कसैलाई पर्खनु छैन उसले निरन्तर बग्दै छे...
साहित्यकार हाङओजा थेगीम मूलतः कवि हुन् । चालीसको दशकको पूर्वार्धदेखि नै निरन्तर साहित्य साधना गरिरहेका छन् । उनले पचासको दशकमा राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका पत्रपत्रीकाहरूमा आफ्ना बग्रेल्ती रचनाहरू प्रकाशित गरेका छन् । तर पुस्तककार कृतिको रूपमा भने प्रकाशन भएको छैन । ठूला-ठूला नामी प्रकाशन गृहहरूले छापिदिने आग्रह गर्दा पनि उनले स्वीकार गरेनन् । यस बारेमा उनको बेग्लै विचार र धारणा छ ।
दिन निश्चित छैन आफैसँग समुद्रमा उर्लिएको तुफानजस्तै अनिश्चित गन्तव्यमा हुत्तिँदै छ कसैलाई पर्खनु छैन उसले निरन्तर बग्दै छे...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान