हर्क बहादुर लामगादे ‘रोहित’- समाज परिवर्तन
हर्क बहादुर लामगादे 'रोहित' समयानुसार मान्छेको विचार, परिकल्पना, समाज, साहित्य र परम्परा परिवर्तन हुँदै जान्छ । यथार्थमा यही...
भारत मणिपुरका हर्क बहादुर लामगादे ‘रोहित’ भारत सरकारको केन्द्रिय कानुन एवम् न्याय मन्त्रालयमा कार्यरत छन् । विभिन्न अनलाइन पत्रपत्रिकामा आफ्ना रचनाहरू प्रकाशित गरिसकेका उनी त्रिगुण फाउन्डेसनका अध्यक्ष, सुर्या फाउन्डेसनका सदस्य रहनुका साथै राष्ट्रिय स्वयंसेवक सङ्घसँग पनि आबद्ध छन् । उनले हिन्दी दिवस २०२०को अवसरमा पूर्वोत्तर हिन्दी अकादमीद्वारा आयोजित आलेख प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका छन् ।
हर्क बहादुर लामगादे 'रोहित' समयानुसार मान्छेको विचार, परिकल्पना, समाज, साहित्य र परम्परा परिवर्तन हुँदै जान्छ । यथार्थमा यही...
ईर्ष्या, शब्द नै सुन्दा, उच्चारण गर्दा, गुलियो भातमा अमिलो थपेसमान भावना नै अमिलिएर आउँछ जति नै यो शब्दबाट...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान