ईश्वरवल्लभ

ईश्वरवल्लभ

आयामेली आन्दोलनका त्रिमूर्तिमध्ये एक प्रवर्तक ईश्वरवल्लभ (वि.सं. १९९४- २०६४) नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व हुन् । कथा र कविता विधामा कलम चलाएका ईश्वरवल्लभ आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् कविता संग्रहका लागि विं.सं. २०२९ को मदन पुरस्कार विजेता हुन् । उनी साझा पुरस्कार, रत्नश्री पदक लगायतका पुरस्कार र अन्य सम्मानबाट पनि विभूषित छन् । उनले आफ्नो जीवनकालमा 'टुकी', 'प्रज्ञा', फूल,पात,पत्कर' र 'तेस्रो आयाम' आदि साहित्यिक पत्रिकाहरूको सम्पादक समेत रहेका थिए । 'मेरी आमाले आत्महत्या गरेको देश' उनको प्रसिद्ध कविता हो ।

ईश्वरवल्लभका प्रतिनिधि कविता

ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्ल ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्लभ ईश्वरवल्ल ईश्वरवल्लभ ...

Popular News

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?