हे देउता ! ब्यूँझ अब त – जानु काम्बाङ लिम्बु
जानु काम्बाङ लिम्बु जानु काम्बाङ लिम्बु अलिकति वसन्त उभारेर अलिकति शिशिर दबाएर हरेक ऋतुको सामना गर्दै आँगन...
ताप्लेजुङ्, फ़क्ताङ्ग्लुङ् गाउँ पालिका ४ ईखाबूको कवि तथा लेखक जानु काम्बाङ हाल बेलायतको अक्सफोर्डबाट नेपाली साहित्य साधना गरिरहेकी छिन् । काम्बाङको अहिलेसम्म थुप्रै गीति एल्बम तथा कृति बजारमा आइसकेका छन् । शिविरमा ईश्वर (कविता सङ्ग्रह ), गीति एल्बम (अनुभब ) २०७२ ( सन् २०१५), नउघ्रेको जून ( कथा सङ्ग्रह ), गीति एल्बम ( जानु ) २०७५ ( सन् २०१८), र आँसुको लय ( गीति सङ्ग्रह) २०७६ (सन २०१९) उनका प्रकाशित कृतिहरू हुन् ।
जानु काम्बाङ लिम्बु जानु काम्बाङ लिम्बु अलिकति वसन्त उभारेर अलिकति शिशिर दबाएर हरेक ऋतुको सामना गर्दै आँगन...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान