नार्सिसस – जीवन थिङ
जीवन थिङ जीवन थिङ जीवन थिङ जीवन थिङ कुसमयमा गर्भपात गर्भपातमा झरेको एक मुट्ठी आकाश बोकेर सन्निपातका रापहरूमा...
सिक्किमका कवि जीवन थिङ (सन् १९५५-१९७८) एक असामान्य प्रतिभा भएको कवि थिए । २३ वर्षको उमेर मै बिते पनि उनले औसत कविहरू भन्दा धेरै स्तरीय रचना र कृतिहरू छोडेर गएका छन् । कविताको निम्ति रत्नश्री स्वर्णपदकबाट पनि विभुषित भएका जीवन थिङका नार्सिसस (खण्डकाव्य), म बेतलहम सहरको हिप्पोपोटामस (कवितासङ्ग्रह), साङलीभित्र बाँधिएका घोडाका टापहरु (कवितासङ्ग्रह) मुख्य कृतिहरू हुन् ।
जीवन थिङ जीवन थिङ जीवन थिङ जीवन थिङ कुसमयमा गर्भपात गर्भपातमा झरेको एक मुट्ठी आकाश बोकेर सन्निपातका रापहरूमा...
जीवन थिङ जीवन थिङ जीवन थिङ जीवन थिङ हात चुँडालेर दिइसकेपछिको कथा हो यो छाती र आत्मा पनि...
जीवन थिङ जीवन थिङ जीवन थिङ जीवन थिङ ...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान