झमक घिमिरे – भूतप्रेत, भगवान र विश्वास
झमक घिमिरे उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि...
वि.स.२०६८को मदन पुरस्कार विजेता पुस्तक जीवन काँडा कि फूलकी लेखिका झमक घिमिरेको जन्म धनकुटामा भएको हो । प्रति मष्तिस्क रोगबाट ग्रसित घिमिरे, सो रोगबाट पीडित विश्वकै दश प्रतिभावान साहित्यकारमध्ये एक हुन् । जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न सक्ने घिमिरेको बौद्धिकता अतुलनिय छ । शारीरिक कठिनाइका कारण औपचारिक शिक्षा पाउन असमर्थ उनले स्वाध्ययन र स्वसिकाइबाट नेपाली साहित्यमा विशिष्ट स्थान हासिल गरेकी छिन् ।
झमक घिमिरे उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान