जोगवीरसिंह उदास – विनयपत्र
जोगवीरसिंह उदास हामी परेर अलपत्र यहाँ रहेका । केही नजानिकन मूढ अती भएका ।। उद्धार हामीहरुको गरी को...
वास्तविक नाउँ ‘योगवीरसिं कंसकार’ भएपनि उनको रचनाहरू भने जोगवीरसिंहको नाउँबाट छापिए। सिंह नेपाल भाषाको पुनर्जागरणकालका प्रसिद्व कवि हुन्। पेसाले व्यपारी (मछिन्द्रबहालमा उनको कपडा पसल थियो।) रचीले उनी अनवरतरुपमा लागीपर्ने साहित्यानुरागी थिए। त्यो बेलाको साहित्य, शिक्षा, एवं समाजसुधारतर्फ सिंह निकै अग्रसर व्यत्ति थिए। जस मध्ये उनले आफ्नै स्वामित्वमा कृष्णचन्द्र अज् र्याल, चक्रपाणी चालीसे, बाबुराम आचार्य, शम्भुप्रसाद ढुंग्याल, सिद्विदास अमात्य, लेखनाथ पौड्याल आदि जस्ता कविहरूका भेटधाटका निम्ति लगभग छ, सात वर्ष आफ्नै घरमा अनुकूल वातावरण बनाएर ‘गोष्टी-सुख’ प्रदान गरेका थिए।
जोगवीरसिंह उदास हामी परेर अलपत्र यहाँ रहेका । केही नजानिकन मूढ अती भएका ।। उद्धार हामीहरुको गरी को...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान