नाक (हास्यव्यङ्ग्य निबन्ध) – कृष्ण प्रधान
श्वास फेर्ने र सुँघ्ने काम गर्ने दुईवटा प्वाल भएको ओँठमाथिको अवयवलाई नाक भनिन्छ । सृष्टिकर्ताले नाकलाई जुन ठाउँ...
भारतीय नेपाली साहित्यमा परिचित नाम हुन् पश्चिम बंगाल सिलिगुडीका कृष्ण प्रधान ।
लामो दिनदेखि अनवरत साहित्य साधनामा लागिपरेका प्रधानका हालसम्म पच्चीस वटा कृति प्रकाशित छन् । साहित्यका जम्मै विधामा कलम चलाए पनि यिनको विशेष लेखन क्षेत्र हास्यव्यङ्ग्य र समालोचना हो । यिनका विशेष समालोचना र हास्यव्यङ्ग्य निबन्धहरू देश विदेशमा प्रकाशित भइरहन्छन् । साहित्यिक तथा संवाद पत्रकारितामा संलग्न प्रधान हाल मासिक जर्नल सम्पादन गर्छन् । प्रधान अल इन्डिया रेडियो खरसाङ (भारत) का फुटबल कमेन्टेटर पनि हुन् । यिनका दुई नयाँ कृति 'काव्यशास्त्र' र 'नाट्यशास्त्र' प्रकाशोन्मुख छन् । इमेल: krishanu1956@gmail.com
श्वास फेर्ने र सुँघ्ने काम गर्ने दुईवटा प्वाल भएको ओँठमाथिको अवयवलाई नाक भनिन्छ । सृष्टिकर्ताले नाकलाई जुन ठाउँ...
१. पूर्व पीठिका: तिप्लिङ्गी महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यहरूको सूची हेर्दा उनका मोठ खण्डकाव्यहरूका सङ्ख्या छब्बीस वटा देखिन्छ ।...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान