निर्झर – नरेन्द्रप्रसाद कुमाई
निर्झर निर्झर निर्झर युग-युगदेखि युग-युगसम्म कसरी धाइरहन्छौ ? चिर-चिरको यो तिम्रो यात्रा भनन कहिले शेष यो गछौं। सुधाको...
भारत कालिम्पोङका नरेन्द्रप्रसाद कुमाई कलिलै उमेरदेखि कविता लेख्थे । सशक्त कविताहरू लेखे पनि उनी ओझेलमा पारिएका प्रतिभा मानिन्छन् । केही समय महाकवि देवकोटासँग संगत गरेका उनमा स्वच्छन्दतावादी धाराको प्रभाव देखिन्छ । उनका कविताहरू पीडा, दयावतीसँग र प्रथम यौवन शारदा पत्रिकामा क्रमशः वि.स. २००१, २००२ र २००४ मा प्रकाशित भएका थिए । कुमाईका पाँचवटा कविता सन् १९५५ मा रामकृष्ण शर्माद्वारा सम्पादित उद्गगार कविता सङ्ग्रहमा संग्रहित छन् । खण्डकाव्य रोदन उनको मृत्यु भएको २४ वर्षपछि सन् १९७२ मा मात्र प्रकाशित भयो ।
निर्झर निर्झर निर्झर युग-युगदेखि युग-युगसम्म कसरी धाइरहन्छौ ? चिर-चिरको यो तिम्रो यात्रा भनन कहिले शेष यो गछौं। सुधाको...
नरेन्द्रप्रसाद कुमाई नरेन्द्रप्रसाद कुमाई नरेन्द्रप्रसाद कुमाई (१) मनको तटमा बारम्बार पारी याद लहरको घात, जीवनमा अब दुःखको बग्छ...
नरेन्द्रप्रसाद कुमाई नरेन्द्रप्रसाद कुमाई B?...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान