कञ्चनजङ्घा र हामी – मनप्रसाद सुब्बा
पहिलेपहिले (अर्थात् उहिले नै भनौं कञ्चनजङ्घाको अघिल्तिर उभेर हामी कञ्चनजङ्घा हेर्थ्यौँ हाम्रो अघिल्तिर उभेर कञ्चनजङ्घाले हामीलाई हेर्थ्यो हामीले...
नेपाली मूलको भारतीय कवि, आख्यानकार, समालोचक तथा अनुवादक, मनप्रसाद सुब्बा(ज. १९५२, सेप्टेम्बर) नेपाली साहित्य जगत्मा स्थापित नाम हो । सुब्बा, दियालो पुरस्कार (नेपाली साहित्य सम्मेलन, दार्जीलिङ), रत्नश्री स्वर्णपदक(काठमाडौँ) र साहित्य अकादमी पुरस्कार, (नयाँदिल्ली)जस्ता पुरस्कारबाट सम्मानित भइसकेका छन् । बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू, उष्मा, आदिम बस्ती, ऋतु क्यानभासका रेखाहरू (कवितासङ्ग्रह), बुख्याँचाहरूको देश, अक्षर अर्केष्ट्रा (कविता सँगालो), त्यो मोडसम्म पुगेको मान्छे(उपन्यास) आदि प्रकाशित कृतिहरू हुन् ।
पहिलेपहिले (अर्थात् उहिले नै भनौं कञ्चनजङ्घाको अघिल्तिर उभेर हामी कञ्चनजङ्घा हेर्थ्यौँ हाम्रो अघिल्तिर उभेर कञ्चनजङ्घाले हामीलाई हेर्थ्यो हामीले...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान