एनबी घिमिरे – कविता : हामी तिम्रो रैती हुन मान्दैनौँ
इतिहासको अन्धकारमय पृष्ठहरू च्यात्दै एकदिन उनीहरू कर्कसतापूर्ण स्वरमा चिच्याए हामी तिम्रो रैती हुन मान्दैनौँ पछाडिबाट आवाज थपियो...
सिक्किम प्रोग्रेसिभ युथ फोरमद्वारा त्रैमासिक प्रगतिशील पत्रिका 'नयाँ दृष्टिकोण'को नेपाली अङ्कको प्रमुख सम्पादक एनबी घिमिरे सिक्किममा प्रगतिशील विचार, साहित्य, कला र राजनीतिको विकासको निम्ति विगत चार-पाँच वर्षदेखि क्रियाशील छन् ।
सिक्किम केन्द्रीय विश्वविद्यालय, गान्तोकमा नेपाली विषयमा स्नातकोत्तर गरिरहेका घिमिरे स्वतन्त्र पत्रकारितामामा पनि संलग्न छन् ।
अहिलेसम्म सिङ्गो कृति प्रकाशित नभए पनि उनको विभिन्न क्षेत्रीय दैनिक पत्रपत्रिका तथा अनलाइनहरूतिर कविता, सामाजिक तथा राजनैतिक विषयका लेखहरू प्रकाशित छन् ।
इतिहासको अन्धकारमय पृष्ठहरू च्यात्दै एकदिन उनीहरू कर्कसतापूर्ण स्वरमा चिच्याए हामी तिम्रो रैती हुन मान्दैनौँ पछाडिबाट आवाज थपियो...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान