के तपाईँले नेपाली बुझ्नुहुन्छ ? – प्रवीण खालिङ
चिया गफ अनौपचारिक लेख हो जसमा नेपाल, भारत र विश्व परिवेशमा नेपाली भाषीका कुराहरू हुने गर्छ ।...
अप्पर सियारी गान्तोक पूर्व सिक्किमका प्रवीण खालिङ कविता, निबन्ध र कथा लेख्छन् अन्य भाषाका साहित्य अनुवाद गर्छन । उनी भारतीय नेपाली साहित्यमा अहिले चलेको समावेशी लेखनका एक अभियन्ता हुन् । उनको पहिलो मौलिक कविता सङ्ग्रह "झरी" 2014 सालमा प्रकाशित छ। समावेशी लेखनको धेयलाई आत्मसात गरेर शाश्वतको वकालत गर्दै प्रेमका कविताहरूको सङ्कलन हो झरी शिर्षकको श्रृखला कविता र अन्य प्रेमका कविताहरू। साहित्य बाहेक फोटोग्राफी, भिडियोग्राफीका सौखिन खालिङ घुमन्ते हुन्। 'एन अमाजिङ ट्राभलर' भन्न रूचाउने खालिङ पेशाले पत्रकार हुन। राजधानी गान्तोकमा बस्ने कवि खालिङले 2014 सालको बडा दिनदेखि अनौपचारिक साहित्य कार्यक्रम " चिया कविता " चलाउँदै आएका छन्।
चिया गफ अनौपचारिक लेख हो जसमा नेपाल, भारत र विश्व परिवेशमा नेपाली भाषीका कुराहरू हुने गर्छ ।...
रुडयार्ड किप्लिङ रुडयार्ड किप्लिङ रुडयार्ड किप्लिङ रुडयार्ड किप्लिङ रुडयार्ड किप्लिङ यदि तिमी त्यसबेला पनि आफ्नो शीर ठाडो राख्न...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान