देउडा संवाद – रियल तेज
उपद्दर त सदाइ हुन्थ्यो यिसो काइन देखे न इजाका न बुवाका के भयो हो ला लेखे ? ...
रियल तेज नेपाली साहित्यको युवा पुस्ताहरूमा खरो रुपमा उत्रिएको नाम हो । उनी विशेषगरी कविता विद्यामा कलम चलाउँने गर्दछन् । पुटकर रुपमा उनका रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
उपद्दर त सदाइ हुन्थ्यो यिसो काइन देखे न इजाका न बुवाका के भयो हो ला लेखे ? ...
जब जब कक्षाकोठामा खप्टिएका समूह पढाउछु आमा मलाई तिम्रो याद आउँछ गर्व लाग्छ तिम्रो उप-समुह हुनुमा जब जब...
त्यो पाठेघर नै हो तिम्रो जीवनको पहिलो घर त्यो योनी नै हो तिमी धर्तीसम्म पुग्ने पहिलो बाटो...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान