भ्यू टावर – सन्जित फलाना
त्यसो त पहिलेनै धेरै सुन्दर कुराहरू थियो बस्तीमा थियो शीतको तपस्यामा बसेर बिहानै घाम बोकी ल्याउने पहाड...
कवि सन्जित फलाना आफ्ना कविताहरूमा सिमान्तकृत बर्गको आवाज र सांस्कृतिक पहिचानका मुद्दाहरू प्रधान विषयका रूपमा प्रस्तुत गर्न रुचाउँछन् ।
त्यसो त पहिलेनै धेरै सुन्दर कुराहरू थियो बस्तीमा थियो शीतको तपस्यामा बसेर बिहानै घाम बोकी ल्याउने पहाड...
तिमीले संविधानको धाराहरूले हराउनु पूर्व लालमोहरको पङ्क्तिहरूले हराउनु पूर्व बाँचेको अजेय खाम्बोङ्सा हुँ म । आकाश, धर्ती,...
शरणार्थी शरणार्थी शरणार्थी चुलीहरूको खोँचबाट निस्सासिँदै निस्किएर अलि खुल्ला बग्ने गर्छ रातुवा बेलडाँगिमा।रातुवाको तिरैतिर हिँड्ने सडकको छेउमा एउटा...
नाम तिम्रो लागि नाम नाममात्रै होलान् मेरो लागि नाम नाममात्रै होइनन् नामले पनि राजनीति गर्छ नाममा पनि राजनीति...
सन्जित फलाना बुवा नबाँच्नु हो त सायद घुम्दैन होला यो पृथ्वी बगेर हिमालजस्तो निधारबाट कहाँ पुग्दो हो र...
आफैलाइ भुलेर यसरि लिप्त थिएँ म साधनामा बनाएथेँ एउटा एकान्तको कुटि र निषेध गरेथेँ आफैलाइ जगाएथेँ तिम्रो सम्झनाहरुको...
तक्सङमाथि टल्किने फक्ताङलुङजस्तै जन्मेदेखि देखेको हुँ मैले, मेरो घरको आँगनीमा खमारीको रुख पुर्खाहरुको पालादेखि बाँचेको यो खमारीको रुखको...
इतिहासले भन्छ - जब सडकमै छाड्छ शासकले सार्वभौम सपनाको गित, बिचारको डायरी, स्वाभिमानको झण्डा, इतिहासको अनुहार, संघर्षको थोत्रो...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान