जुत्ता, टोपी र ज्वालामुखी – सरस्वती दुमी राई
ए ! थेत्तरो युगका मतलबी मान्छेहरू आत्मा गौरवले छाँतीमा चोमोलुङमा उमारेर भन्छौ खुट्टा भए जुत्ता हजार हजार टोपी...
सरस्वती दुमी राई नेपाली साहित्यमा नयाँ नाम होइन । उनी पचासको दशकदेखि निरन्तर साहित्यमा साधनारत छिन् । यस अघि तीनवटा गीति एल्बम, बेहुली ढुङ्गा कविता संग्रह (२०७२), अजम्मरी अक्षरहरू (२०७७)को संकलन सम्पादन गरिसकेकी छिन् । विभिन्न पुरस्कारहरूबाट सम्मानीत अभिनन्दित राई प्रलेसको केन्द्रीय सदस्य र रवि राङकासु दुमी राई स्मृति प्रतिष्ठानको महासचिव पद सम्हालिरहेकी छिन् । अहिले पाँचथरको रविमा नै बसेर साहित्यको क्षेत्रमा धेरै गरिरहेकी छिन् ।
ए ! थेत्तरो युगका मतलबी मान्छेहरू आत्मा गौरवले छाँतीमा चोमोलुङमा उमारेर भन्छौ खुट्टा भए जुत्ता हजार हजार टोपी...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान