सुन्दर कुरूप : आफ्नै मनसँग एकक्षण
सुन्दर कुरूप समयले टेक्दा- टेक्दा च्यातिन लागेका मान्छेका अनहारहरू जूनले आँशु पुछेका चिसा - चिसा पातहरू सधैँ साँझ...
सुन्दर कुरुप युवा पुस्तामा प्रभावशाली कविको रूपमा चिनिने गर्दछन् । विशेष गरी उनी कविता तथा गजल विधामा कलम चलाउने गर्दछन् । पृथ्वीको आविष्कार कविता संग्रह उनको प्रकाशित कृती हो ।
सुन्दर कुरूप समयले टेक्दा- टेक्दा च्यातिन लागेका मान्छेका अनहारहरू जूनले आँशु पुछेका चिसा - चिसा पातहरू सधैँ साँझ...
बाँसको थाङ्ग्रामा सिमीका लहरा बेरिए झैँ हाम्रो साइनोहरू बेरिएर हौ दाहालनी साइँली! तिमी र म त कहिले—कहिले सोल्टी सोल्टिनी...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान