स्वप्निल स्मृति – ओ ! मेरो प्रिय युद्ध !
प्निल स्वप्निल स्मृतिस्मृति स्वप्निल स्मृति ओ ! मेरो प्रिय युद्ध ! अब हाम्रो बर्बर सहयात्रा टुङ्गिन्छ यहीँनेर साक्षी...
साहित्यिक आन्दोलन सामान्य बहुरंगवादका प्रवर्तक स्वप्निल स्मृति प्रसिद्ध समकालीन कवि हुन् । बहुरंगवादको सैद्वान्तिक धरातलमा टेकेर लिखिएको उनको पहिलो कविता सङ्ग्रह 'रङ्गैरङ्गको भीर'ले नेपाली साहित्यमा उत्तरआधुनिकताको लहर ल्यायो । सीमान्तकृत, आदिवासी, अल्पसंख्यक आदिको सांस्कृतिक-सामाजिक पहिचानका मुद्दालाई प्रमुख विषयका रूपमा उनका कवितामा पाउन सकिन्छ । लिम्बू जातिको सभ्यता, ईतिहास र मिथकको प्रभाव पनि उनका रचनाहरूमा पाइन्छन् । 'रङ्गैरङ्गको भीर' र 'बाडुली र सुदुर सम्झना' उनका प्रकाशित कविता सङ्ग्रह हुन् ।
प्निल स्वप्निल स्मृतिस्मृति स्वप्निल स्मृति ओ ! मेरो प्रिय युद्ध ! अब हाम्रो बर्बर सहयात्रा टुङ्गिन्छ यहीँनेर साक्षी...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान