युवराज घलेभाइका बीस हाइकु
१. पुरानो लालबजार कहाँ खोजूँ मेरी आमालाई । २. नफल्ने बनतरुल गोर्खाल्यान्ड । ...
साहित्यमा एम.ए गरेका सिक्किमका कवि युवराज घलेभाइ नब्बेको दशकदेखि साहित्य र पत्रकारितासँग संलग्न छन् । उनका कविता प्रकृति, जीवन, जगत् र अस्तित्वका विषयमा बढी लेखिन्छन् । आह्वान एउटा क्रान्तिको र क्रान्तिका समवेत स्वरहरू उनका प्रकाशित कृतिहरू हुन् भने फुटकर रूपमा उनका रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।
१. पुरानो लालबजार कहाँ खोजूँ मेरी आमालाई । २. नफल्ने बनतरुल गोर्खाल्यान्ड । ...
युवराज घलेभाइ युवराज घलेभाइ १ सत्य परिवर्तनको क्रान्ति कोल्टे रथहरूको उज्यालो बाङ्गा रथहरूको उज्यालो खोइ उज्यालोको गति मर्यो...
१. कुवाभित्रै टयार्र - टयार्र यो कुवा पृथ्वी पल-पल घुम्दै कहाँसम्म पुग्यो खै ? अर्को कुवा नयाँ काँचुली फेरेर...
मेरो जिब्रोमा शब्दहरू नर्तकी बन्नुपर्छ मेरो टाउकोको तालमा शब्द नाच्नुपर्छ । बेलगाम बोलिन्छ चिसो भुइँमा बस्नेहरूलाई काखी गन्हाउने...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान