ऊ भन्थी- “प्रिय, संसार एक मायावी वधशाला हो ।”
अत्याधुनिक बौद्धिकताको पिँजडाबाट आफूलाई उम्काउनु निकै गाह्रो छ । उत्तरआधुनिक समाजको यस चारित्रिक विशेषतालाई ‘म्यूजिकल चेयर’ नामक खेल भन्ठान्ने हो भने यसबाट जति सक्दो छिटो मेरो चेयर गुमिदिए हुन्थ्यो ! यस खेलबाट मैले उन्मुक्ति पाइदिए हुन्थ्यो ! आधारविहीन, बकम्फुसे, तोरीलाहुरे, लट्ठक, बिकामे, बेठागाने, बेकम्मा, लम्फु, ठण्डाराम, लछारपाटो केही नलाग्ने हरिबिजोग...
बाँकी पढ्न ..