लाप्चा पुरोहित – किराती दन्त्यकथा

भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ । सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, ग्रह, पशुपक्षी, कीटपलङ्ग, मानिसहरुको सृजना गरिसकेपछि भगवान्ले मानिस र आफ्ना बीचमा दोभाषे काम...

बाँकी पढ्न ..

कथा – दाेषी चश्मा

केशवराजको चश्मा दोषी थियो । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो । चश्माको पावर तिनका आँखाका लागि कम भएछ । धेरै दिनदेखि अर्को चश्मा लिनें विचारमा थिए, तर अझै अनुकूल परेको थिएन । तिनी जर्साबकहाँ चाकरी गर्न जान्थे । एक दिन सधैंको...

बाँकी पढ्न ..

तन्डोङ पहाड – किराती दन्त्यकथा

‘फिरु लाप्चा’को कथनअनुसार सिक्किमस्थित एउटा पहाड एकताका संसारको सबभन्दा अग्लो पहाड थियो । यसको कथा यस प्रकार छ – आजकाल सिक्किम नामले प्रसिद्ध देशको नाम उहिले मयेल नेल्याङ थियो । पल्लो किरातमा पर्ने यस प्रदेशमा दुईवटा पहाडहरू छन्, जसलाई मानिसहरू दिदी र भाइ भन्छन् । दिदीको नाम मनोम र भाइ...

बाँकी पढ्न ..

भवानी भिक्षु – कथा : रमा

भवानी भिक्षु कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ । ‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा भएको थिएन । एउटा आदर्श थियो ‘बिहा गर्नु बन्धन हो, आफ्नो जीवन,...

बाँकी पढ्न ..

गुरुप्रसाद मैनाली – परालकाे आगाे

गुरुप्रसाद मैनाली (स्थान: चामेको घरको आँगन। छेउमा जूठेल्ना र अर्कोपट्टी भैंसीको गोठ छ। समय साँझ पख। चामे खेतमा काम गरेर लखतरान भई धुस्रे-फुस्रे भएर कोदालो भितामा सिउरिएपछि टोपीले निधारको पसीना पुछदै पिढ़ी टुसुक्क बसेर तमाखू बेह्रेर सल्काउंदै स्वास्नीलाई कराउंछ।) चामे: गौंथली! ए गौंथली!(जवाब नआउंदा ढोकाबाट भित्र चियाउंदै) कहाँ मुंटी?ए गौंथली!...

बाँकी पढ्न ..

विश्‍वेश्‍वर प्रसाद कोइराला – कथा : चन्द्रवदन

विश्‍वेश्‍वर प्रसाद कोइराला चन्द्रवदनलाई आजकालका त्यस्ता गुण्डादेखि रिस उठ्यो । कात्दाकात्दै छोडी, “हरे हरे, के गरेको, पशु !”, भन्दै छोरीलाई तान्दै कोठाभित्र लगी ।“ कति चाँडै लेगा मैलाउँछेस्, जानु पर्छनी धुलामा !” भन्दै छोरीको लुगा फेरिदिन थाली । लुगा लगाई फेरि त्यो केटी बार्दलीमा आएर खेल्न थाली । चन्द्रवदन शीतलपाटीमा...

बाँकी पढ्न ..

अनुसूया

म होटेलभित्र छिर्दा त्यसले आफ्नो अनुहारको आँखामुनिको भाग निलो सलले छोपेकी थिई । आँखैले त्यो युवती ग्राहकसित कुरा गर्थी । आवाज निकाल्दिनथी । सोचेँ ‘अचम्मकी यो युवती साहुनी होली कि कामदार ?’ होटेलवाल्नी ऊ नै रहिछे । ऊ त्यसरी मसंग लजाउनुको कारण मैले खोजिन् । शङ्का पनि गरिन् । मान्छेका...

बाँकी पढ्न ..

दन्त्यकथा

अघि नेपाल देश घना जङ्गलले ढाकिएको थियो। मानिसहरू कम थिए, ठाउँठाउँमा दानवहरू बस्दथे। तिनीहरू मानिसको मासु खान्थे। वृन्दावन नामको एक ठाउँको छेउमा स्याङ्ग्री नाम गरेकी एउटी बूढी आइमाई बस्थी। ऊसँग दस बर्ष पुग्न आँटेको एउटा नाति थियो। उनिहरू दुवै जना एउटा टुँगमा बस्दथे। टुँगमा चढ्न-ओर्लन एउटा डोरीको भर्‍याङ राखिएको थियो।...

बाँकी पढ्न ..

लघुकथा

समिर पढ्न भनी गाउँ छाडेर सहर गएको थियो। उसले बाबा आमाको काख नछाडेकोले एक्लो अनुभूत गरेको थियो। उ हेर्दा सुन्दर देखिन्थ्यो र चलाख पनि थियो। तर केटीहरू गाउँबाट झरेको भनेपछि उसलाई त्यती वास्ता गर्दैनथे। प्राय जसो साथीहरू जोडी मिलाएर हिड्थे समयको परिवर्तनसंगै उसमा पनि केटीहरू प्रति आकर्षण बढ्दै गयो। उसले...

बाँकी पढ्न ..

मध्यरातको कथा 

उसको शरीरमा बेग्लै कामुकता थियो र ओठमा अर्कै मादकता । लाग्छ, ऊ कुनै अर्कै ग्रहकी युवती हो । तर उसबारे यस्तो कल्पनातीत विचार राख्नु आफैंमा मुर्खता हुन जाला । यस्तो विचारले उसको श्रृङ्गारीक प्रभावबाट म प्रभावित हुन नसकुँला त्यसैले ऊ जे हो र जस्ती हो त्यो नितान्त प्रकृतिक र लौकिक...

बाँकी पढ्न ..
Page 5 of 7 1 4 5 6 7

नवीनतम पोस्टहरु

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?