सीमान्त संस्कृतिको दुःख – प्रकाश थाम्सुहाङ
केही समय अघि समावेशी लोकतन्त्रको मूल्य मान्यता अनुसार चल्ने, प्रगतिशील र सहिष्णु भनेर चिनिएको देश न्युजिल्याण्डमा अनौठो घट्ना घट्यो । उक्त घट्नापछि न्युजिल्याण्डको अँध्यारो पाटोसँग दुनियाँले साक्षात्कार हुने मौका पायो । घट्ना थियो – त्यहाँको संसद भवनमा माओरी आदिवासी संसदलाई प्रश्न सोध्न दिइएन । उनले विरोध गरे, नतिजा उनलाई संसद्...