खबरदार
भान्सा घरको आलमारीमा सजाई राखिएको छ धोई पखाली केही गिलास र कटोराहरू प्रत्येक गिलास र कटोराभित्र प्रतिबन्ध अँध्यारोलाई बाहिरको...
भान्सा घरको आलमारीमा सजाई राखिएको छ धोई पखाली केही गिलास र कटोराहरू प्रत्येक गिलास र कटोराभित्र प्रतिबन्ध अँध्यारोलाई बाहिरको...
कसरी उम्रन्थे होलान् यो वालुवाको सहरमा मेरा ती सपनाका बिजहरू कसरी अघि बढ्लान् यो मरुभूमिमा मेरा यि गाँउको खुड्किला चढ्ने...
तक्सङमाथि टल्किने फक्ताङलुङजस्तै जन्मेदेखि देखेको हुँ मैले, मेरो घरको आँगनीमा खमारीको रुख पुर्खाहरुको पालादेखि बाँचेको यो खमारीको रुखको फेदमा उभेरै...
ए मना ! थुइया उहिले उहिले आदि नै नभएको बेलाको कुरा– निङ्खुरी फुक्कुमा याक्थुङ माङजिरी माङ्वेतहरु जन्मदाको कुरा– एक...
फूलसँग रङ र सौन्दर्य चोरेर मुस्कुराउन आइपुगेथेँ तिम्रा शिशिरहरूमा तिमीले गाली गर्याै र, पो म फर्किएँ । तिमी जङ्गलै...
बर्षौंदेखि देश खोज्दै हिँडिरहेको म केवल ग्लोबमा मात्रै देखेँ देशको नक्सा देशमा आजसम्म देश भेटिएको छैन भेटिए सडक छेउमा भाचीँएको...
इतिहासले भन्छ - जब सडकमै छाड्छ शासकले सार्वभौम सपनाको गित, बिचारको डायरी, स्वाभिमानको झण्डा, इतिहासको अनुहार, संघर्षको थोत्रो कपडा र...
एउटा उदात्त सेवक विहिन देश आफ्नो पहिचान रक्षाकाे लागि संघर्षरत यात्रामा लम्केको छ, यहाँ गणतन्त्र यमराजको वाहन झैं भोका पेेेटहरूको...
काख टुहुरो बालकलाई जबजब आमाको काखको याद आउँछ, तबतब धमिलो सम्झनालाई सिरानी बनाएर, जमिनमा पल्टिन्छ। तर हरेक पटक उसलाई, सिङ्गो...
तिमी फल्दै–फुल्दै जाउ बिर्सिदेउ सारा वाचा अनि कसम प्रगति पथमा बढिरहनु वेगले, गुनासो केही छैन अझ मत सुषुप्त शुभकामना चढाईरहने...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान