संकट
म खेलाडी बनेको दिन खुवाउनेले यसरी सपथ खुवायो शिरमा आमा राखिदियो जीतमा प्रेमिका राखिदियो र छातीमा स्वभिमान राखिदियो मलाई लाग्यो...
म खेलाडी बनेको दिन खुवाउनेले यसरी सपथ खुवायो शिरमा आमा राखिदियो जीतमा प्रेमिका राखिदियो र छातीमा स्वभिमान राखिदियो मलाई लाग्यो...
एउटा आभास थियो तिमी हुनुको जस्तो यो बतासको हुन्छ जस्तो यो घामको किरणको हुन्छ जस्तो यो खोलाको सुसेलीको हुन्छ जस्तो...
यतिबेला फूलबारीलाई नियालेर हेर्ने हो भने घटिरहेको छ- एउटा बिचित्रको दुर्घटना ! हरेक बोटहरूलाई दूर गाउँका घरहरू मान्ने...
बाटोमा हिंँड्दै गर्दा, एक्कासी एउटी आमाको प्रश्न, "भन्नु न मेडम म छोरीलाई के सिकाउँ ?" जुन सवाल मेरी २ बर्षकी...
काव्य लोकमा जब उनी जेठ महिनाको उखर्माउलो घाममा मैमत्त कोरली बनेर ओस्राएकी हुन्छिन् मस्तिष्क, हृदय र कुण्डलिनीसम्म छुन्छिन् मेरो कवि...
पोहोरको प्रणय दिवसमा, औंलामा औंठी लगाई दिएर हातमा गुलावको रातो फूल दिँदै तिमीले भनेथ्यौ ह्याप्पी भ्यालेन्टाइन्स डे यसले हाम्रो मायालाई...
बाँसको थाङ्ग्रामा सिमीका लहरा बेरिए झैँ हाम्रो साइनोहरू बेरिएर हौ दाहालनी साइँली! तिमी र म त कहिले—कहिले सोल्टी सोल्टिनी पो भैसकेछौँ...
बर्षौँको अन्तरालपछि हामी त्यसरी नै भेटिएका छौँ जसरी बर्षौँ पहिले हामी पहिलो पटक भेटिएका थियौँ। त्यतिबेला पनि अन्जान-अन्जान थियौँ अहिले पनि...
तिमीसँगको घनघोर वियोग पछि मैले समयको पृथ्वीलाई बिरहको भयङ्कर दबावले चेप्ट्याएँ र, आवेगले दुर छुट्टिएर बाँचेँ छुटिन हाम्रो सम्बन्ध देखि...
प्रकाश थाम्सुहाङ सोह्र बर्षपछि बि.स. २०६८ सालको हिउँद यो जाडो दिन शब्दको जहाज चढेर तिम्रो तस्बीर मेरो कवितामा आएको छ...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान