चिता पनि भनिरहेछ
सन्तान याैटै रजबाट बन्छन् छाेरा र छाेरी किन भेद गर्छन् छाेरीहरू हाे अधिकार खाेस आऊ चितामा अब अग्नि झाेस...
सन्तान याैटै रजबाट बन्छन् छाेरा र छाेरी किन भेद गर्छन् छाेरीहरू हाे अधिकार खाेस आऊ चितामा अब अग्नि झाेस...
त्यो पाठेघर नै हो तिम्रो जीवनको पहिलो घर त्यो योनी नै हो तिमी धर्तीसम्म पुग्ने पहिलो बाटो तिनै स्तन...
प्रिय तमोर, आफ्ना 'बा' या आमा धेरै सुते पनि निरन्तर तिमी बगिरहेको छौ स्फूर्ति र खुशीका अनगिन्ती थोपा बोकेर...
धर्ती रिक्त छ यतिबेला जसरी म रिक्त छु रगत बग्दाबग्दै शरीरमा, श्वास चल्दा चल्दै छातीमा त्यसरीनै मानवता र प्रेमलाई कुल्चिएर हिड्ने गतिशीलता पनि रिक्त नै हुँदोरहेछ । धर्ती...
चुपचाप बगिरहन्छ नदी...... किनारमै घरहरु बनाओस् कैयौँ — मतलब छैन भाँचेर छेउकुनाहरुबाट कुलो लगोस्, नहर लगोस् या लगोस् घरघरमै...
मेरो मालिकले शाेरुमबाट निकाल्दा अस्तित्व सहितकाे स्वतन्त्रता महशुस भएकाे हाे पहिलाेपटक । गुँडबाट भर्खरै उडान भरेकाे पन्छी झैं उन्मादी र...
उसलाई खडेरीमा आकाश हाँसेको मनपर्दैन बरु आकाश रोएको मनपर्छ उसलाई बर्खामा बगाउँदै आउने भेल मनपर्दैन ऊ विद्रोही हो तर जे...
तिमी धेरै हाँसेको देख्दा हाँस्न बिर्सेका ओठहरू पनि तिम्रो ओठसँगै हाँस्न खोज्छन् तर, बाटो बिराएको यात्री झैं हाँसो बीचमै अल्मलिन्छ...
कसरी बिर्सनु तिमीलाई? कसरी बिर्सनु तिमीलाई? कसरी बिर्सनु तिम्रा ती नयनहरू जसले मलाई मायालु नजरले हेर्ने गर्थे कसरी बिर्सनु...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान