सुशान्त थापा – कविता मिलाउदै गर्दा
सुशान्त थापा कविता मिलाउदै गर्दा जिन्दगी पनि मिल्यो, शब्दले पनि साथ दियो । विपनामा देखेको सपनाबाट कसरी पो म बिंँउझन...
सुशान्त थापा कविता मिलाउदै गर्दा जिन्दगी पनि मिल्यो, शब्दले पनि साथ दियो । विपनामा देखेको सपनाबाट कसरी पो म बिंँउझन...
सारा संसारमा सन्नाटा छाएको छ त्यसैले त मौन छन हर-कोहिका सपना। रोएको छ जगत कसैको ढाडस पाँउ भन्दै खै किन...
एक तिमी छाै एक म छु एक तिमी छाै एक म छु जसले समृद्ध नेपालका लागि देखेका सपनाका साइजहरु ठ्याक्कै...
तिमीले यो घर छोडेर हिँडेपछि तिमीले यो गाउँ छोडेर गएपछि तिमी कहिले फर्केर आएनौ है ? हरेक साँझ,...
घर सम्झेर आएको थिएं घरभित्रै बेघर भएं सपना खोज्दै मुग्लान पुगेको म पसिनासंग एउटा सानो छानों साटें दुई गजजस्तो करेसाबारी...
हामीबीच एक टकराव थियो तिमी, तिमी हुनुले टकराव थियो म, म हुनुले टकराव थियो हो, हामी बिच एक टकराव थियो!...
परालको त्यान्द्रो, गोजिको सलाइ, पानीको पराइ। सिसाको खोजीमा म एकल कहिले खुट्टा तन्काउँदै, अनि हात पनि निस्पट र सुनसान मनोरममा...
घाम- न कसैको पोल्टाबाट झुल्किन्छ, न त अस्ताउँछ- कसैको पोल्टामै। केही अराजक बादलहरूसँग मिलेर, छोप्ने दुस्साहस गर्यौ- उज्यालो मुहान बुझेनौं-...
जोगी ओडारको बाटै बाटो हिँडेर पाटन आइपुग्दा समय गोलभेडा बनिसकेको दिन चौताराको पीपल ठ्याक्कै देखिन्थ्यो ठूलीआमाको आवाज बोकेको आकृति जस्तो...
जुन दिन उनको बुबा आफ्नो प्रिय छोरीलाई नँया घर हेरि फर्किनुभयो, त्यो साँझ ..... सधैँभन्दा म्यासेजको घण्टी अलि नौलो गरी...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान