म र मेरो एकान्त – प्रिया सुनुवार
भन्छन् एक्लोपन डर लाग्दो हुन्छ रे । कालो; कहाली लाग्दो अँध्यारोले ढाकेर अन्धकार मचि्चएको सुनसान; मौनता फिजिएको गहिरो निद्रामा...
भन्छन् एक्लोपन डर लाग्दो हुन्छ रे । कालो; कहाली लाग्दो अँध्यारोले ढाकेर अन्धकार मचि्चएको सुनसान; मौनता फिजिएको गहिरो निद्रामा...
हर्पे हर्पे सोल्टिनी फुत्लुङ्गी मेला थुन्चे बिसाएर हजुरले , पटुकी फेरो कस्दै पालैपालो झिकेको, अलिकती, सिलाम को अचार अलिकती...
थाहा थिएन प्रेमको बाटो मलाई शायद, बाटो नै प्रेमालय थियो त्यसैले त अन्जानमै ठोकिएका हाम्रा हातका औँलाहरूले आँखा हुँदै...
विमल गुरुङ विमल गुरुङ १ एक किलो जंगल अब मुद्दाको कविता लेख्न लागेको छु वर्षैँ-वर्षदेखि आकाशतिर नियाल्दै आफ्नो शुरमा...
युवराज घलेभाइ युवराज घलेभाइ १ सत्य परिवर्तनको क्रान्ति कोल्टे रथहरूको उज्यालो बाङ्गा रथहरूको उज्यालो खोइ उज्यालोको गति मर्यो ?...
रोशनी बाँस्कोटा सगरमाथा सम्झन्छु, अनि सम्झन्छु बुवाको त्यागको गहिराइ ! आखिर, सगरमाथा चढ्न अनि बुवाको त्यागको बयान गर्न, कुनलाई...
१ राजनीति:एक घनचक्कर वर्षौँदेखि शासकहरू बनाएर हाम्रै छातीलाई मैदान राखेर हाम्रै विश्वासलाई बन्धकी युधिष्ठिरले द्रौपदीलाई राखे झैं दाउमा राखेर...
रिविक्रम परिविक्रम १ अछूतको गीता सुनार दाइ गालेका सुनमा हथौडी चलाउँदा रोए सँगै गहना बन्दा मुस्कुराए ।...
नवराज विक नवराज विक ओ मनुष्य ! पाँच हजार वर्ष अघिदेखि नवराज...
हाम्रो दु:खको शृङ्खला चार हजार वर्ष पुरानो छ टाउकोमा ब्राह्मण्य पैतालामा शुद्र राखेर भारतीय उपमहाद्वीपमा वेद लेखिएको भयो...
लेखिएको सिर्जना पाठकमाझ पुग्नु भनेको उक्त सिर्जनामा उर्जा भरिनु हो, सो रचनाले जिवन्तता पाउनु हो । शब्दसोपान डट कम तपाईहरुका सिर्जनालाई पाठकहरुसमक्ष पुर्याउने र ती सिर्जनाहरुलाई जिवन्तता प्रदान गर्दै लेखक र पाठक बिचको सम्बन्ध सेतुका रुपमा तपाईहरु माझ प्रस्तुत भएको छ।
तपाईंका रचनाहरु हामीलाई निम्न ईमेलमा पठाउनुहोस्ः
shreejana@shabdasopan.com
सर्वाधिकार © २०७७, शब्द सोपान