सुशान्त थापा
केश केश पहिल्याएर
सुन्दरताको गर्छौ तिमी
विमोचन, तर फेरी
गुलाफको पत्र पत्र
तिमी किन छुटाउन खोज्छौ मिलनको बेला ?
कारण कयौं छन् मनको उपन्यास
लेखेर नबुझीने भएको र
मनले देखेर पनि नसुनिने भएको । सुशान्त थापा
हे मानव गर्नु छ तिमीले त्यस्तो कुन काम ?
जानु छ त केवल एकै परमधाम,
किनकी दिव्य छ एक ।
लेखक परिचय
सुशान्त थापाले भारतको जवाहरलाल नेहरु विश्वविध्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी नेपाली साथै अङ्ग्रेजी कविताहरू लेख्न मन पराँउछन् । उनको अङ्ग्रेजी कविता सँग्रह The Poetic Burden and Other Poems प्रकाशित भइसकेको छ ।