शिवराज कलैनीका दुई डोटेली भाषामा कविता
१. हलक्याट
जब मुइ रात दिन फेसबुक माइ झुण्डिनको हुन्थ्यु
दुनियाँ का लाइक रे कमेन्ट माइ लुण्डिनको हुन्थ्यु
तब भण्ण्या रयान मुइ सित सपै हलक्याट गरि
जब रातदिन नेतान कि चाकरी गरि उनरी धम्यौलाइँ सुण्या
पार्टीमा अन्धभक्त होइबरे आफ्नु केइनाइ रे उनरा दस्तावेज गुण्या
तब भण्ण्या रयान मुइ सित सपै हलक्याट गरि
जब रातदिन मुखमाइ जत्ते जे मन लागि उत्ते पचापच बोलाइ गर्या
सराप खाइबरे चोक चोक रे गल्लिमा मान्सै ठौर लै उड्उड् उल्टि गर्या
तब भण्ण्या रयान मुइ सित सपै हलक्याट गरि
गेदाइ ठौर गेदो नाइ ,बुढाइ ठौर बूढो नाइ ,मौ कि ठौर सदस्य नाइ होइ सक्या
औरैकी काटनी गरि हिर्सो लौनाबठेइ उब नाइ जाइ सक्या
तब भण्ण्या रयान मुइ सित सपै हलक्याट गरि !!
२. कम जन सम्झ्या मुइ
कोइ नोकरी गरिबरेका ठुला
कोइ बिन सभ्यता का हुला
कोइ चाकरी गरि बरेका ठुला
कम जन सम्झ्या मुइ भया लै दुला !!
कोइ रोपाइँ खेतमा बस्याका कुला
कोइ सुदोइ चप्पल मलिबरे का ठुला
रुपैयाँ का ब मुइ सित नाइ हुन्ना पुला
कम जन सम्झ्या मुइ भया लै दुला !!
कोइ अर्खाका आडमा डकाद्द्या वाला
सेठका गुलाम , गरिब हकाद्या वाला
पेटमा कपट नाइ जाण्णु ,मान्स होइग्यु खुला
कम जन सम्झ्या मुइ भया लै दुला !!
कोइ पापी धोखेबाज लड्डा का ठुला
बात होलि चोता कि उस्या ल्युन्ना मुला
चम्चागिरीका थपोडा ब नाइ हुन्ना ठुला
कम जन सम्झ्या मुइ भया लै दुला !! कविताशिवराज कलैनीका डोटेली भाषामा दुई कविता
लेखक परिचय
विगत चौध वर्षदेखि शिक्षण पेसामा संलग्न शिवराज कलैनी एक सर्जक पनि हुन् । शिक्षामा B.Sc, B. Ed र M. A. गरेका कलैनीका खोजमुलक कृतिहरू पनि प्रकाशित छन् ।वि. स. २०६९ मा उनले "लुकेका गढी" नामक अनुसन्धात्मक कृति प्रकाशन गरि बैतडी जिल्ला को ऐतिहासिक किल्ला गढीको विशेषतालाई अभिलेखीकरण गरेका छन् । त्यसपछि, २०७६ मा बैतडीका पर्यटकीय स्थलहरू मध्ये प्रख्यात शिवनाथ मन्दिर को बारेमा अनुसन्धान गरि "बैतडी को पर्यटकिय सेरोफेरोमा शिवनाथ क्षेत्र " नामक पुस्तक प्रकाशित गरेका छन्। हाल कलैनी पंचेश्वर गा. पा. शिक्षा शाखा प्रमुखका रूपमा आफ्नो भूमिका निभाउँदै आईरहेका छन् ।